• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

इयूले अब हामीलाई जवाफ दिनुपर्छ, नेपाली वायुयानलाई कालोसूची किन? : मन्त्री भट्टराई

64x64
नेपाल लाइभ बिहीबार, साउन ३०, २०७६  १८:१७
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले युरोपियन युनियन (इयू)ले नेपाली वायुसेवा कम्पनीहरूको वायुयान युरोपको आकाश लगाएको उडान प्रतिबन्धको जवाफ दिनु पर्ने बताएका छन्।

‘नेपाली वायुसेवा कम्पनीका वायुयानले युरोपको आकाशमा उडान गर्न नपाउने गरी इयूले लगाएको प्रतिबन्ध ५ वर्ष भइसकेको छ,’ मन्त्री भट्टराईले भने, ‘हामीले इयूले भनेको सबै कुरा पुरा गरिसकेको छौं। अब इयूले हामीलाई किन प्रतिबन्ध फुकुवा नगरेको हो। त्यसको जवाफ उनीहरूले दिनुपर्छ। बिना आधार लगाएको प्रतिबन्धको पनि प्रमाणित हुन पर्छ।’

एभिएसन सेफ्टी रिर्पोट २०१९ सार्वजनिक गर्दै मन्त्री भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयल बवरमहलमा  गरेको एक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हन्।

नेपालले हवाई सुरक्षालाई संवेदनशील क्षेत्रका रूपमा राख्दै काम गरिरहेको छ। यसलाई अब आउने दिनमा झनै सुधार पनि गर्ने लैजाने उनको भनाइ छ।

‘हवाई उडानमा मौसम र भूगोलको  क्षेत्रमा हुने कमजोरीलाई केही छुट हुन्छ। तर, मानवीय कमजोरीलाई क्षमा दिने काम हुँदैन। नेपालमा भएका विमान दुर्घटनामा पनि बढी मानवीय कमजोरी हुने गरेको छ,' उनले भने।

हवाई क्षेत्र संवेदनशील भएका कारण यसमा कुनै पनि कम्प्रमाइज नहुने मन्त्रीको भनाइ छन्।

साथै उनले अब सरकारले बारीको पाटा देख्ने बित्तिकै विमानस्थल बनाउने काम पनि बन्द गर्ने प्रतिबद्धता गरेका छन्।

‘विमानस्थल विस्तारमा भन्दा भएको विमानस्थलको स्तरोन्नतिमा सरकारको ध्यान जान्छ,’ मन्त्री भट्टराईले भने, ‘विमानस्थल बनाउनै परेको अवस्थामा आवश्यकता र विजनेसलाई पनि हेरिन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा निर्माण भइसकेका ५० भन्दा बढी विमानस्थल र बन्दै गरेको विमानस्थल नै पर्याप्त  भएको समेत उनको भनाइ छ।

‘राजनीति गर्ने नेताले जनताको समक्ष जाँदा विमानस्थल निर्माणको प्रतिबद्धता गर्नु पर्ने बाध्यता पनि छ,’ मन्त्री भट्टराईले भने, ‘तर, प्रतिबद्धता सबै लागू हुँदैन। यसलाई फुर्सदका समयमा सोचेर निर्णय लिने काम गरिन्छ।’

साथै मन्त्री भट्टराईले सोही अवसरमा वायुसेवा कम्पनीलाई इन्धनको मूल्य र विदेशीसँग लिने भाडाको विषयमा समेत सहमतिमा निर्णय गर्ने प्रतिबद्धता गरेका छन्।

साथै मन्त्रालयले इन्धन डिपो नभएको विमानस्थलमा समेत डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई जग्गा उपलब्ध गराउने निर्णय समेत भइसकेको मन्त्री भट्टराईले बताएका छन्। सोही कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले समेत हवाईं दुर्घटनामा मानवीय कमजोरी बढेको भन्दै त्यसमा क्षमा नहुने बताएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘वायुसेवा कम्पनीमा कार्यरत पाइलटले छिटोछिटो कम्पनी परिर्वतन गर्ने गरेको छन्,' उनले भने, ‘जसका कारण पाइलटका कमजोरीका कारण हुने हवाई दुर्घटना पनि बढी छ।’

वायुसेवा कम्पनीको प्रतिनिधिसमेत रहेको कार्यक्रममा पोखरेलले जहाज दुर्घटना गराउने पाइलटको लाइसेन्स समेत केही समयका लागि निलम्बन गर्ने चेतावनी दिएका छन्।

‘नेपालमा जहाज तथा कम्पनीको कमजोरीको हुने दुर्घटनाभन्दा पनि मानवीय कमजोरीका कारण हवाई दुर्घटना भइरहेको छ,’ महानिर्देशक पोखरेलले भने, ‘हेलिकोप्टर दुर्घटनाका कारणमा पनि मानवीय कमजोरी नै मुख्य छ। जसका कारण इयूले पनि हामीलाई कालोसूचीबाट हटाएको छैन।’

हामी हरेक जहाज तथा हरेक पाइलटका पछि कुद्न पनि सक्दैनौं। नेपालसँग आवश्यक जनशक्ति पनि छैन। वायुसेवा कम्पनीहरूले आन्तरिक रुपमा पनि कमजोरीलाई सुधार गर्दै लैजानु पर्ने पोखरेलको भनाइ छ।

‘हवाई दुर्घटना जाँचबुझ आयोगले दिइएको सुझावको ८४ प्रतिशतभन्दा बढी विषयमा प्राधिकरणले लागू गरिसकेको छ,’ पोखरेलले भने, ‘तर, कतिपय जाँचबुझ आयोगले पुष्टि नै नहुने आधारमा आफुखुसी दिएको सुझाव भने लागू हुन सक्दैन।’

वायुसेवा कम्पनीहरुले पनि हवाई सुरक्षामा बढी नै ध्यान दिएको उनको भनाइ छ। वायुसेवा कम्पनीले पनि ९२ प्रतिशतभन्दा बढी सुरक्षामा लागि दिएको सुझाव कार्यन्वयन गरिसकेको उनको भनाइ छ।

प्राधिकरणले कन्ट्रोल फ्लाईट इन्टु  टेरियन, लस अफ कन्ट्रोल इन फ्लाइट, रन–वे इनक्युजन, रन–वे एक्सक्युर्जन, वाइडलाइफ स्टाइक र मिठ एयर क्युलजनको आधार हवाई सुरक्षाको विषयमा अध्ययन गर्ने गरेको प्राधिकरणले जनाएको छ।

वायुसेवा कम्पनीका संचालकले सोही कार्यक्रम हवाई पूर्वाधारको विकासलगायत सरकारले लिने शूल्कमा केही सुधार गर्नु पर्ने बताएका थिए।

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड बुधबार, कात्तिक ११, २०८३
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्