• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

इलेक्ट्रिक कारमा कोरियाका दुई ब्रान्ड : हुन्डाई कोना र किया निरो, कुन उत्कृष्ट?

64x64
नेपाल लाइभ बिहीबार, साउन ३०, २०७६  ०७:५४
1140x725

काठमाडौं- इलेक्ट्रिक सवारीमा सरकारले न्यून भन्सार र अन्य करसमेत छुट गर्ने व्यवस्था गरेपछि नेपालमा इलेक्ट्रिक कार भित्रने क्रम बढेको छ। महंगो प्रविधिमा आधारित इलेक्ट्रिक कार वातावरणमैत्री हुने भएकाले सरकारले कर छुट गर्ने नीतिका कारण तुलनात्मक रुपमा सस्ता मूल्यमा भित्रिइ रहेका छन्। 

पछिल्लो समय विभिन्न ब्रान्ड तथा कम्पनीका इलेक्ट्रिक सवारी साधन भित्रने क्रम बढेको छ। नेपाली बजारमा महिन्द्रा, किया, बिवाईडी, हुन्डाई, दायलगायत ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध छन् भने एमजी, टाटालगायतले नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरेका छन्। 

दक्षिण कोरियाका दुई ब्रान्ड किया र हुन्डाईले उत्पादन गरेका इलेक्ट्रिक कार बारेमा उल्लेख गरिएको छ। यी दुबै ब्रान्डका सवारी साधन नेपाली बजारमा विगत लामो समयदेखि बिक्री हुँदै आएका छन्। 

नेपाली बजारमा हुन्डाईका गाडी लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल्सले र कियाका गाडी कन्टिनेन्टल्स ट्रेडिङले बिक्री गर्दै आएका छन्। 

हुन्डाईको इलेक्ट्रिक कार कोना केही महिनाअघि नेपाल भित्रिएको थियो। हुन्डाईको आयोनिक इलेक्ट्रिक कार भने गत वर्षको नाडा अटो शोमा सार्वजनिक भएको थियो। त्यस्तै कियाले केही वर्षअघि सोल इभी नेपाली बजारमा ल्याएको थियो। यही साउनमा कियाले विश्व बजारमा निक्कै चर्चा बटुलेको निरो इलेक्ट्रिक कार भित्र्याएको छ। 

नेपाली बजारमा हुन्डाईको कोनामा ३९.२ किलोवाट आवर र ६४ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध रहेको छ। त्यस्तै कियाको निरो ६४ किलोवाट आवर भएको ब्याट्री अप्सनमा रहेको छ। 

यहाँ कुन गाडी उपयुक्त भन्दा पनि निरो र कोनाका विशेषता उल्लेख गरिएको छ।  

यी दुवै इलेक्ट्रिक कार क्रसओभर सेगमेन्टका हुन्। यी गाडीमा प्रयोग भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४५० किलोमिटर भन्दा बढी माइलेज दिने कम्पनीहरुको दाबी छ। किया निरो र हुन्डाई कोना दुबैमा १५० किलोवाटको मोटर जडान गरिएको छ। उक्त मोटरले २०४ पीएस पावर र ३९५ एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ। कोना र निरोको अधिकतम गति १ सय ७० किलोमिटर प्रतिघन्टा छ।

Ncell 2
Ncell 2
nimb
nimb

किया निरोको लेन्थ ४३ सय ५५ एमएम, वाइड १८ सय ५ एमएम, हाइट १५ सय ४४ एमएम रहेको छ। त्यस्तै निरोको ह्विलबेस २७ सय एमएम र ग्राउन्ड क्लियरेन्स १ सय ६० एमएम रहेको छ। होन्डाई कोनाको लेन्थ ४१ सय ६५ एमएम, वाइड १८ सय एमएम र हाइट १५ सय ६५ एमएम रहेको छ। साथै कोनाको ह्विलबेस २६ सय एमएम र ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम रहेको छ। 

इन्टेरियर
इन्टेरियरको कुरा गर्दा कियाको निरोमा अगाडि र पछाडि बस्ने यात्रीलाई केही बढी लेगरुम तथा हेडरुम उपलब्ध छ। यद्यपि, कोनाको क्याबिनमा निरोको दाँजोमा केही नयाँपन पाउन सकिन्छ। 

कोनाको ड्यासबोर्डमा प्रयोग भएको इन्फोटेन्मेन्ट सिस्टम निरोभन्दा केही सानो भएपनि फ्लटिङ भएकाले ड्यासबोर्ड कोनाको उत्कृष्ट देखिन्छ। दुबै क्रसओभरमा डिजिटल ओडोमिटरको प्रयोग गरिएको छ।

एक्सटेरियर
किया निरोको आउटलुक परम्परागत अन्य कार जस्तै छ भने, हुन्डाई कोनामा अगाडिको हेडल्याम्प र पछाडिको टेलल्याम्प स्प्रिट तथा एलइडी रहेकोले ट्रेन्डी देखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निरोको तुलनामा कोनामा प्रयोग भएको कलर फरक रहेकोले सडकमा कोनाले धेरैको ध्यान खिच्न सफल हुने छन्। किया निरोमा सनरुफलगायतका विशेषता पाउन सकिन्छ जुन कोनामा समावेश गरिएको छैन। 

मूल्य
समान ब्याट्री पावर तथा इलेक्ट्रिक मोटर भएका यी दुई क्रसओभर हुन्डाई कोना र किया निरो कारको मूल्यमा केही फरक रहेको छ। अहिले नेपाली बजारमा निरोको मूल्य ६८ लाख ९० हजार रहेको छ। कम्पनीले यो मूल्यलाई सुरुवाती मूल्य भनेको छ। हुन्डाईले कोनाको मूल्य भने ५५ लाख ९६ हजार र ६५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। कोना दुई ब्याट्री अप्सनमा उपलब्ध रहेकाले मूल्यभन्दा भिन्दै रहेको छ।

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड बुधबार, कात्तिक ११, २०८३
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्