काठमाडौं- नेप्सेले दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं ३८) को तीन दिनको कारोबार रोक्का गरेको छ।
कम्पनीले कारोबारको हिसाबकिताब समयमै राफसाफ नगरेपछि कारबाही गरेको नेप्सेले जनाएको छ। नेप्सेले समयमा कारोबार राफसाफ नगर्ने धितोपत्र दलाल कम्पनीहरुलाई कारबाही गर्दै भाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।