• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

रानी–धरान आयोजना : बजार क्षेत्रमा साँघुरो बन्दै सडक

64x64
नेपाल लाइभ शनिबार, साउन १८, २०७६  १२:३५
1140x725

इटहरी- २०६९/७० देखि सुरु भएको रानी–धरान सडक आयोजनाको काम अहिले पनि चालु अवस्थामा छ। ४९ किलोमिटर दुरीको सडकको चौडाइ ३० मिटर बनाइने गरी काम सुरु भए पनि ४९ किमिभित्र पर्ने बजार क्षेत्रमा भने सडकको आकार घट्दै गएको छ। 

विभिन्न कानुनी अड्चन भएपछि यो सडकले ३० मिटर चौडाइको एकरुपता नपाउने भएको छ। सबैभन्दा साँघुरो दुहबी बजारको करिब ६ सय ४० मिटर क्षेत्रमा बजारमा १६ दशमलव ३ मिटर चौडाइ हुने भएको हो। स्थानीयले बिल्टप एरिया भन्दै भत्काउन नदिएपछि सडक आयोजना कार्यालय पछि हटेको हो।

विराटनगरपछि बाटोको क्षेत्राधिकार घटाउने काम २०५४ सालमा यो क्रम दुहबीमा भयो। सूर्यबहादुर थापाको प्रधानन्त्रीत्वकालमा विजय गच्छदार निर्माण तथा यातायात मन्त्री थिए। उनको आफ्नै निर्वाचन क्षेत्र भएकाले त्यहीबेला मन्त्रिपरिषद् निर्णयले २०५४ चैत ३ गते राजपत्रमा सूचना जारी गर्दै दुहबी क्षेत्रमा ८.१५ दायाँ र ८.१५ मिटर बायाँ मात्र कायम गरेको थियो। 

२०४८ बैसाख १३ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार विराटनगरको सडक सेन्टर लाइनबाट १५ मिटर दुवैतर्फ फैलिने उल्लेख गरिएको छ। सो राजपत्र अनुसार विराटनगरको सडक भने ३० मिटरको मात्र हुने भएको हो। 

इटहरीमा भने राजमार्गको आवश्यक सडकको मध्यलाइनबाट दुवैतिर २५/२५ मिटर कायम हुनेगरी सडक बन्ने रानी-विराटनगर-इटहरी-धरान सडक योजना कार्यालयका प्रमुख बद्री प्रसाद शर्मा बताउँछन्।

उनका अनुसार रानी–धरान ६ लेनको ४९ किलोमिटर क्षेत्रमा हाल ३२.६४ किलोमिटरमा काम भइरहेको छ। दुहबीको बुढीखोला पुलबाहेक विभिन्न १४ खण्ड बनाएर हाल सडक निर्माण भइरहेको र इटहरीदेखि तरहरासम्म दुई खण्डमा काम भइरहेको उनको भनाइ छ। 

उता धरान बजारमा सडक विस्तार गर्ने कि सेउती किनार हुँदै बाइपास गर्ने भन्ने विवाद भएको छ। धरान बजारमा ७ मिटर चौडाइमै टाँसिएर थुप्रै घरहरू बनेका छन्।

६ लेनको बाटो बनाउँदा मापदण्ड अनुसार बजारक्षेत्रका अधिकांश घरहरू भत्किने भएका हुन्। सडकको क्षेत्राधिकारभित्र घर पर्ने घरधनीहरूले बाइपास सडकको पक्षमा अहिले लबिङ गर्दै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यता सेउती किनारबाट बाइपास सडक बनाउँदा स्थानीय सुकुम्वासीहरू विस्थापित हुने हुँदा बाइपास विवादमा छ। २०७३ बैसाख १७ गते धरानमा चुनावी भाषणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धरानमा बाइपास सडकको प्रसंग निकालेका थिए। बाइपास गर्ने विषय प्रधानमन्त्रीले नै बोलेकाले यसका समर्थकहरू अहिले चलखेलमा लागेका छन्।

३० मिटर अर्थात् ६ लेन बनाउने भनिएको सडक परियोजना ७ वर्ष अर्थात् आर्थिक वर्ष २०७५/७६ मै सम्पन्न गर्ने अनुमान थियो। 

अहिले ३४ किलोमिटर सडकका लागि १४ चरणमा ठेक्का लागेर काम भइरहेको छ। त्यसमध्ये पनि १२ किलोमिटर सडक मात्र कालोपत्रे भइसकेको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आयोजना समयमै सम्पन्न नहुनुमा प्रमुख समस्या सडक चौडाइमा देखिएको फरकपन रहेको छ। सडकखण्डको विभिन्न ठाउँमा देखिएको चौडाइमा विविधताले सडकको काम द्रुत गतिले अघि बढ्न सकेको छैन।

१० अर्ब ९८ करोडको लागत अनुमान गरिएको राष्ट्रिय राजमार्गको चौडाइमा भने एकरूपता छैन। २०१६ सालमा बेलायती सरकारको सहयोगमा जम्मा ३० मिटरको चौडाइको रानी–धरान सडक बनेको थियो। पछि फेरि २०२१ सालमा जारी भएको राजमार्ग (निर्माण व्यवस्था) ऐनले भने २५/२५ गज गरी सडक सीमालाई अद्यावधिक गरेको थियो।

२०२१ साल फागुन ११ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सडकको बीच भागबाट दायाँबायाँ २५/२५ गज सडक क्षेत्रधिकार भित्र पर्ने भनी जारी भयो। तर राजपत्रमा सीमा जारी भए पनि व्यक्तिगत जग्गाहरू भने सरकारको नाममा ल्याइएको थिएन।

सडकको क्षेत्र अधिकारभित्र दायाँबायाँ २५/२५ मिटर नछोडेपछि पुन: २०३४ सालमा पनि राजपत्रमा सूचना जारी गरेको देखिन्छ। तर पहिलो पटककै जस्तो पुन: सरकारले सडक भित्र पर्ने निजी जग्गाको कित्ताकाट भने गरेन।

बहुदलीय व्यवस्था आएपछि पुन राजनीतिक स्वार्थमा सडकको क्षेत्र अधिकार कम बनाएको देखिन्छ। बहुदलपछि तत्कालीन कोइराला परिवारको गृहनगर विराटनगरबाट सडकको क्षेत्र अधिकार कानुनी रूपमै मिच्न सुरु भयो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले २०४८ साल बैसाख ११ गते राजपत्रमा सूचना जारी गर्दै विराटनगरमा सडकको दुवै तर्फ १५/१५ मिटर मात्र तय गरियो।

त्यसै अनुसार सडक विस्तार भइरहेको छ। ३०/३० मिटरलाई आधा घटाएर सडक विस्तार गरिँदै आएको हो। सडकको आवश्यकताभन्दा पनि स्थानीयको विरोध र मागलाई सम्बोधन गर्ने भन्दै सडकको चौडाइ कम गरिएको हो।

यो पनि : निर्माण सम्पन्न नहुँदै ‍भत्कियो रानी-धरान ६ लेन सडक

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्