• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाल एयरलाइन्सको व्यवस्थापन करारमा दिने तयारी

64x64
नेपाल लाइभ बिहीबार, साउन २, २०७६  १७:३१
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ।

निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी बन्न नसकेको भन्दै निगमले व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरिएको हो।

निगमले विशेषगरी मुख्य तीन विभाग ‘अपरेशन’, ‘इञ्जिनियरिङ’ र बजार व्यवस्थापनलाई करारमा जानका लागि निगम सञ्चालक समितिले निर्णय गरिसकेको छ। व्यवस्थापन सञ्चालन करारमा दिने निगम व्यवस्थापनबाट निर्णय भई विश्वव्यापी बोलपत्र ‘ग्लोबल टेण्डर’ को प्रक्रिया शुरु भइसकेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

'व्यवस्थापन करारका लागि हामी ग्लोबल टेण्डरमा जान लागेका छौँ, विश्वभरका जुनसुकै कम्पनी पनि आउनसक्छन्, चाहे नेपाली कम्पनी नै किन नहुन् अहिले टेन्डरको कागजात धमाधम बनिरहेको छ,' उनले भने।

व्यवस्थापन करारमा जान व्यवस्थापन समितिले ग्लोबल टेन्डर आह्वानका लागि तयारी गर्न निगमका विज्ञ राजुबहादुर केसीको नेतृत्वमा विभिन्न विभागका प्रमुख रहने गरी सात सदस्यीय समिति गठन गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त समितिले आवश्यक कागजपत्र र प्रक्रिया पूरा गरेपछि एक साताभित्रै निगम व्यवस्थापकले सञ्चालक समितिको बैठकमा प्रस्ताव लैजाने जनाइएको छ। सञ्चालक समितिको बैठकबाट निर्णय भएपछि त्यो प्रस्तावलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने छ। मन्त्रालयले पेश गरेको सोसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र निगम व्यवस्थापन करारका लागि ग्लोबल टेन्डर आह्वान गर्ने बाटो खुला हुनेछ।  

निगम व्यवस्थापन करारमा दिनुको मुख्य उद्देश्य कमजोररुपमा रहेका विभागको कार्यलाई चुस्त र प्रभावकारी बनाएको सहायक प्रवक्ता कोइरालाले बताए। बढीमा चार महीनाभित्र व्यवस्थापन करारको काम सकिनेछ। उनका अनुसार अहिलेकै जनशक्तिलाई प्रभावकारी परिचालन गरिने र आवश्यक परेमा बाहिरबाट पनि जनशक्ति व्यवस्थापन गरिनेछ। 

निगमसँग हाल सबै सेवाका गरी एक हजार ६०० कर्मचारी छन्। त्यसमा एक हजार १०० स्थायी तथा करारका विमान चालक (पाइलट), इञ्जिनीयरिङलगायत ५०० को हाराहारीमा अस्थायी कर्मचारी छन्। निगमसँग अहिले १०५ पाइलट छन्। निगमलाई जम्मा १५० पाइलट आवश्यकपर्ने बताइन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

निगममा कार्यकारी अध्यक्षको सचिवालयसहित ११ विभाग छन्। मुख्य विभागमा अपरेशन, इञ्जिनियर, आर्थिक, व्यापारिक, संस्थागत, आन्तरिक लेखा परीक्षण, यात्रु सेवा, गुणस्तर, उडान सुरक्षालगायत विभाग छन्। 

नयाँ सडकमा रहेको निगमको केन्द्रीय कार्यालयबाटै अधिकांश काम हुन्छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पाँच वटा विभाग, यात्रु सेवा, उडान सुरक्षा, गुणस्तर, भूमिस्थ सहयोग र इञ्जिनीयरिङ मर्मत विभाग रहेका छन्। निगमका अन्तरराष्ट्रिय गन्तव्यमा पनि प्रत्यक्ष र अनलाइन अफिस रहेका छन्। मलेसिया, हङ्कङ र थाइल्याण्डको बैंककमा अनलाइन अफिस छन् भने जिएसए अफिस भारतमा बर्ड, दुबईमा आन्टा र कतारमा जिएसए अफिस छन्।
    
निगममा पछिल्लो समयमा देखिएका समस्याको सामाधान गर्दै संस्थालाई माथि उठाउने उद्देश्यले विदेशी साझेदार (व्यवस्थापन करारमा) भित्र्याउन लागिएको निगमले जनाएको छ। निगमको व्यवस्थापन करार विदेशीलाई दिने विषय विगतमा पनि पटकपटक उठ्दै आएको थियो। तर, त्यसले सार्थक पाउन सकेको थिएन।
    
निगमले विशेषतः इञ्जिनियरिङ र सञ्चालन विभागमा नयाँ जनशक्ति व्यवस्थापन गर्नेछ। अहिले खड्किएको प्राविधिक जनशक्ति पूर्ति गर्न तथा विश्व बजारमा चलिआएका प्राविधिक कुरा र व्यवस्थापनमा अपनाइएका नयाँ आयामलाई समेट्नसमेत करार प्रक्रिया अघि बढाइएको हो। 
    
निगमले यसअघि पनि व्यवस्थापन सञ्चालन विदेशी कम्पनीलाई करारमा दिएको थियो। सन् १९७१/७२ तिर एयर फ्रान्सको व्यवस्थापन समूहले निगमको व्यवस्थापन सञ्चालनको जिम्मेवारी पाएको थियो। त्यतिबेला निगमले बोइङ ७२७ लगायत विमान पनि खरीद गरेको थियो। 

व्यवस्थापन करारको काम सकिएपछि निगमको रणनीतिक साझेदारको विषयमा अघि बढ्ने निगमको तयारी छ। रणनीतिक साझेदारको विषय निकै जटिल छ, किनकी अहिले निगमको आर्थिक अवस्था कमजोर रहेकाले यो प्रक्रिया अघि बढाउन केही समय लाग्छ। 'रणनीतिक साझेदार दुई/तीन वर्षमा पुरा हुने काम हैन, पूर्णरुपमा साझेदारीमा गएर लाम हासिल गर्न कम्तीमा सातदेखि बढीमा १० वर्ष लाग्छ, संस्थाको वित्तीय कुरा महत्वपूर्ण हुन्छ, अहिले निगमको आर्थिक अवस्था कमजोर छ, यही अवस्थामा रणनीतिक साझेदार आउन गाह्रो हुन्छ', सहायक प्रवक्ता कोइरालाले भने।
    
निगमले हाल दुई वाइडबडी (ए ३३०-२००) र  दुई न्यारोबडी (ए ३२०-२००) विमानबाट ६ देशका विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ। आन्तरिकतर्फ दुई वटा एम-६०, चार वटा वाई-१२ र तीन वटा डिएसी-६  विमानबाट २२ वटा विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्