काठमाडौं- ३ सय थान विद्युतीय बस खरिद गर्न साझा यातायातलाई सरकारले ३ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन सूचना तथा संचार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री गोकुल बाँस्कोटाले साझालाई ३ अर्ब रुपैयाँ दिने निर्णय भएको जानकारी दिएका छन्।
तर यो रकम सरकारको सेयरका रुपमा रहने गरी दिन लागिएको समेत उनले जानकारी दिए।
भिडियो
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।