प्लेनभिले – अमेरिकाको प्लेनभिलेमा भएको एक विमान रुखमा बाजिएर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा पाइलट भने भाग्यबस बच्न सफल भएका छन्। चालकलाई समान्य चोट लागेको छ। ७९ वर्षीय पाइलट बच्न सफल भएका हुन् । उनलाई तत्काल अस्पताल लगिएको छ। स्थानीय मिडियाका अनुुसार विमान इन्धन सकिएपछि दुर्घना भएको थियो। विमान अमेरिकाको प्लेनभिलेमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।