एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट विजय हासिल गरे। विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा प्रभाव छाड्न सफल अधिकारीले संसदको विकास समितिको सभापतिको हैसियतमा काम गरिसकेका छन्। अधिकारीसँग सरोजराज अधिकारीले समसामयिक विषयमा गरेको कुराकानी :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।