काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधिका लागि अहिले विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटरबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु भएको फाइनल प्रतिस्पर्धा हेर्नका लागि ठूलो संख्यामा क्रिकेटप्रेमी ओइरिएका छन्।
दुई टिमबीच इपिएलमा तेस्रो पटक प्रतिस्पर्धा भइरहेको हो। जारी खेलमा टस जितेको विराटनगरले पहिले ब्याटिङ गरिरहेको छ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।