• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सप्तरीमा चन्द्र शमशेरले बनाएका भवन खण्डहर बन्दै

64x64
नेपाल लाइभ शनिबार, पुस १५, २०७४  ०६:०९
1140x725

राजविराज– राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्मित चन्द्रनहरको संरक्षणका लागि कर्मचारी बस्न बनाइएका सप्तरीका कलात्मक र ऐतिहासिक भवनहरु संरक्षणको अभावमा खण्डहर बनेका छन्।

कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्था डिभिजन कार्यालय–२ को स्वामित्वमा रहेका ऐतिहासिक पृष्ठभूमि बोकेका फत्तेपुरस्थित आधा दर्जन जति भवन अहिले पनि संरक्षणको पर्खाइमा छन्। जसमध्ये एउटा भवन सशस्त्र प्रहरी बल बेस क्याम्पले प्रयोगमा ल्याएको छ। यस्तै, गत साउनसम्म प्रहरी चौकीका रुपमा प्रयोग भएको एउटा भवन भने भत्काइएको छ। नहदा–चतरा (कोशी पुल) फत्तेपुर–कञ्चनपुर–रुपनगर सडक निर्माणका क्रममा सडक क्षेत्रभित्रै परेपछि उक्त घर भत्काइएको हो।

यसैगरी, फत्तेपुरदेखि बरमझियासम्म नहरकै संरक्षणका लागि बनेका ३–४ वटा भवनसमेत जीर्ण अवस्थामा पुगेको स्थानीय बासिन्दाले जनाएका छन्। सरोकारवाला निकायले चासो नदिएकै कारण कतिपय भवन जिर्णोद्वार नै गर्न नसकिने गरी खण्डहरमा परिणत भएकाले अब पनि यसबारे नसोच्ने हो भने भएका इँटा समेत विस्तारै सकिने अवस्था रहेको सप्तकोशी नगरपालिकाका वडा १ का दिनेश थापा बताउँछन्।

भवनमा लगाइएका झ्याल, ढोका र सिँढीका काठ रेखदेखको अभावमा मक्किएका छन् भने केही काठ स्थानीयले आगो बाल्न प्रयोग गरिसकेको गौतम बताउँछन्। उनी भन्छन्, ‘अब पनि हेरेर मात्र बस्ने हो भने यी संरचना कथामा मात्र सीमित हुनेछन्।’

‘हुन त यसको संरक्षणमा फत्तेपुरबासीले प्रयासै नगरेका भने होइनन्। तर, कहिले सम्बन्धित निकायले हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन, नचलाउँ भन्छ त कहिले सार्वजनिक सम्पत्ति संरक्षणको विषयमा स्थानियबासीमै भनाभन र कुटाकुट हुन्छ,’ समाजसेवी हेमनरसिंह कार्की भन्छन्। 

भवन जिर्णोद्वार र पुनर्निर्माण गरी समुदायको हितमा प्रयोग गर्छौं भन्दा समेत चासो नदिँदा भवन दिनप्रतिदिन कामै नलाग्ने अवस्थामा पुग्दै गइरहेको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सम्बन्धित निकाय आफूले पनि संरक्षणमा चासो नलिने र स्थानीयलाई पनि जिम्मेवारी नदिने प्रवृत्तिले भएका ऐतिहासिक संरचना दिनदिनै जीर्ण बनेको स्थानियवासी विकास घिमिरेको गुनासो छ।

चन्द्रनहरको रित्तो भवनलाई केही वर्षअघि गेस्ट हाउसका रुपमा प्रयोग गर्न स्थानीयवासीले प्रयत्न गरे पनि चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालयले यस सम्बन्धी प्रक्रिया अगाडि नबढाइदिँदा काम हुन नसकेको गाउँलेहरुको भनाइ छ। 

करिव ६ वर्षअघि स्थानियबासीले पुराना भवनहरु वरिपरिको क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना बनाए पनि सम्बन्धित कार्यालयले चासो नदिँदा काम हुन नसकेको पर्यटकय क्षेत्र निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष नारायण आचार्यले बताए। हाल उनी सप्तकोशी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष पनि हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

५ वर्षअघि स्थानीय मदर मेमोरियल कलेजले त्यहाँ भाडामा कक्षा सञ्चालनका लागि सिँचाइ मन्त्रालयबाट स्वीकृति लिए पनि स्थानीयवासीले सार्वजनिक सम्पत्ति व्यक्तिले प्रयोग गर्न नमिल्ने भन्दै रोकेको कलेजका कर्मचारीहरु बताउँछन्। 

हालै सम्पन्न स्थानीय तह निर्वाचन मार्फत निर्वाचित नगरपालिकाका जनप्रतिनिधिको टोलीले पुस १२ मा राजविराजस्थित चन्द्र नहर सिँचाइ डिभिजन कार्यालयलाई भवनको संरक्षण गर्न वा नगरपालिकाको जिम्मामा दिन आग्रह गरेको थियो। कार्यालयले भवन जिम्मा लगाउने विषय आफ्नो क्षेत्राधिकारभित्र नरहेको र पुनर्निर्माणका लागि बजेट नभएको भन्दै फर्कादिएको सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार गौतमले जनाए। 

यसबारे चन्द्र नहर सिँचाइ व्यवस्था डिभिजन कार्यालय २ का प्रमुख प्रसुन्न मिश्रले मन्त्रालय मार्फत भवन पुनर्निर्माणका लागि बजेट नआएकाले संरक्षणमा समस्या रहेको स्विकार्दै स्थानीयलाई जिम्मा लगाउने कुरा आफ्नो क्षेत्राधिकार भित्र नपरेकाले मन्त्रालय र विभाग मार्फत नै प्रयास गर्न सुझाव दिएका थिए।

प्रकाशित मिति: शनिबार, पुस १५, २०७४  ०६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्