• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

एमालेका समानुपातिक महिला सांसदहरुको लक्ष्य– गरिबीमुक्त प्रदेश

64x64
नेपाल लाइभ शुक्रबार, पुस १४, २०७४  १८:२९
1140x725

सुर्खेत- जाजरकोटकी कौशिलावती खत्रीको चाहना प्रत्यक्षतर्फबाट चुनाव लडेरै सांसद बन्ने थियो। तर उनलाई पार्टीले प्रत्यक्षतर्फ टिकट दिएन, बरु समानुपातिकको बन्द सूचीमा उनको नाम राखियो। समानुपातिकबाटै प्रदेश नं ६ को सदस्य बनेकी खत्री जिम्मेवारी पाएमा मन्त्री बनेर उदाहरण काम गर्ने बताउँछिन्।

पश्चिम रुकुमकी देवी वलीलाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनेर चुनाव लड्ने इच्छा नभएको होइन। तर एमाले-माओवादी केन्द्रबीचको गठबन्धन त्यसमाथि प्रत्यक्ष उम्मेदवार बन्दाको खर्च। यी दुई कारणले उनी प्रत्यक्ष उम्मेदवार बन्न पाइनन्, समानुपातिकमा परिन्। अहिले समानुपातिकबाट उनी प्रदेशसभा सदस्य बनेकी छिन्।

कौशिलावती र देवी जस्तै प्रत्यक्ष चुनाव लड्ने चाहना हुँदाहुँदै पनि एमालेको समानुपातिक कोटाबाट सांसद बनेका प्रदेश नं ६ का सांसदहरुले अब यो प्रदेशलाई समृद्ध र गरिबीमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 
प्रदेश ६ बाट समानुपातिकमा परेका एमालेका ६ महिला सांसदमध्ये ५ जनासँग हामीले उनीहरुको आगामी योजना र भूमिकाका बारेमा कुराकानी गरेका छौं।  

‘समृद्ध प्रदेश बनाउनुपर्ने छ’
–देवी ओली, पश्चिम रुकुम

प्रदेश नं ६ सुनको सिरानी हालेर नुनको खोजीमा भौंतारिन बाध्य छ। पर्याप्त स्रोत र साधन भएर पनि त्यसको सदुपयोग गर्न नसक्दा सबैभन्दा गरिब प्रदेश बन्न पुगेका छौं। अब यहाँ उपलब्ध स्रोतहरुको समुचित उपयोगमार्फत प्रदेशलाई समृद्धि बनाउनु नै हाम्रो जिम्मेवारी र कर्तव्य हो।

जडिबुटी, जलविद्यु, जंगल, जमिन र जनशक्तिको उपयोग गर्दै यो प्रदेशलाई नेपालकै नमुना बनाउनुपर्नेछ। यसकै लागि मेरो पहल रहनेछ। यसका लागि हाम्रो मात्र भूमिका पर्याप्त हुँदैन, सबै क्षेत्रले हातेमालो गर्नुपर्छ।


‘जिम्मेवारी दिइए मन्त्री बन्न तयार’
–कौशिलावती खत्री, जाजरकोट

मेरो चाहना प्रत्यक्षतर्फबाटै चुनाव लडेर सांसद बन्ने थियो। तर पार्टीले समानुपातिकबाट उम्मेदवार बनायो। मलाई लाग्छ, अहिले पनि महिलाहरुलाई विश्वास नगर्ने र हाम्रो क्षमतालाई नजरअन्दाज गर्ने प्रवृत्ति विद्यमान छ। 

Ncell 2
Ncell 2
nimb
nimb

समानुपातिकबाट भए पनि प्रदेश सांसद भएको छु। अब यो प्रदेशको विकास र समृद्धिका लागि मेरोतर्फबाट सकेको सबै प्रयास गर्नेछु। यो सबैभन्दा गरिब प्रदेश हो। विकासमा पछि परेको छ। सामाजिक विकृति र विसंगति कायमै छन्। यी सबै समस्या समाधान गर्दै यहाँका जनताको जीवनस्तरमा सुधार ल्याउँदै प्रदेशलाई समृद्ध बनाउनु मेरो प्रमुख कर्तव्य हो। 

मलाई यहाँका जनताले भोगिरहेका सबै समस्या थाहा छ। मैले पनि तिनै समस्या भोगेर आएकी छु। यहाँका महिलाहरुले भोग्नुपरेको हिंसा, गरिबी, बेरोजगारी लगायतका समस्या समाधान गर्न म संसदभित्रबाट हरसम्भव प्रयास गर्नेछु। 

हुन त महिलाहरुलाई अझै पनि विश्वास गर्ने र महत्वपूर्ण जिम्मेवारी दिने संस्कार बसिसकेको छैन। यदि जिम्मेवारी दिइन्छ भने म मन्त्री बनेर यो प्रदेशको हितमा महत्वपूर्ण काम गर्न तयार छु। मैले लामो समय अध्यापन गरेर बिताएकी छु। यहाँको शैक्षिक अवस्था र महिला तथा बालबालिकाहरुको अवस्था मलाई राम्रोसँग थाहा छ। त्यसैले यसैसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाएको खण्डमा मैले राम्रो काम गरेर देखाउन सक्छु भन्ने आँट ममा छ।


‘हिंसामुक्त समाज बनाउन पहल गर्छु’
–राजु नेपाली, सुर्खेत

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो प्रदेशको सबैभन्दा प्रमुख समस्या गरिबी हो। हालै सार्वजनिक भएको तथ्यांक अनुसार पनि ७ प्रदेशमध्ये प्रदेश नं ६ मा सबैभन्दा धेरै गरिब छन्। गरिबीलाई अन्त्य गर्नुपर्ने जिम्मेवारी अब बन्ने प्रदेश सरकारको हो। प्रदेश संसद सदस्यको रुपमा मैले मेरोतर्फबाट पनि पहल गर्नेछु। गरिबी अन्त्य नगरेसम्म प्रदेश समृद्ध बन्न सक्दैन।

रोजगारीका पर्याप्त अवसर नहुँदा यहाँका नागरिक समस्यामा छन्। भारत लगायत अन्य खाडी मुलुकमा गएर पसिना बगाउन बाध्य हुनुपरेको छ। यहाँका नागरिकलाई यहीँ नै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेछ। यसका लागि औद्योगिक विकास अपरिहार्य छ। गरीबी हटाउन, बेरोजगारी समस्या समाधान गर्न, सुकुम्वासी समस्या अन्त्य गर्न, महिलामाथि हुने सबै खाले हिंसा अन्त्य गर्न तथा हिंसामुक्त समाज बनाउन मेरो पहल रहनेछ। महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपमूलक र आयआर्जनमा आधारित कार्यक्रमहरु सञ्चालन गर्न र सोही अनुसार आवश्यक नीति नियम बनाउन पहल गर्छु।


 ‘महिलाहरुलाई आत्मनिर्भर बनाउनुछ’
–मीना सिंह रखाल, दैलेख

यो प्रदेश पिछडिएको छ। त्यसमा पनि यहाँका महिलाहरुको अवस्था दयनीय देखिन्छ। शिक्षाबाट वञ्चित हुनुपरेको छ। जसले गर्दा महिलाहरु सधैं पछाडि पर्ने गरेका छन्। त्यसैले मेरो पहिलो प्राथमिकता महिलाहरुको पक्षमा काम गर्नु हुनेछ। यसका लागि हरेक महिलालाई सुसूचित गर्नेछु र उनीहरुलाई आत्मनिर्भर बनाउन पहल गर्नेछु।

महिलाहरु आत्मनिर्भर नभएकै कारण विभिन्न हिंसाबाट पीडित छन्। विभेद सहनु परेको छ। त्यसैले सबै महिलालाई आत्मनिर्भर बनाउन सिपमुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। सबै छोरीहरुलाई अनिवार्य रुपमा विद्यालय पठाउने अवस्था सिर्जना गर्नुपर्नेछ। यसका साथैसाथै यहाँ उपलब्ध स्रोतहरुको सदुपयोगमार्फत समृद्ध प्रदेश बनाउने जिम्मेवारी पूरा गर्न म प्रतिबद्ध छु।


‘समृद्ध प्रदेश र सुखी जनता लक्ष्य’
–पद्मा खड्का, सुर्खेत

आजसम्म हामीले यो प्रदेशको समस्याका कुरा मात्रै गर्यौं। यहाँ उपलब्ध स्रोतबारे पनि चर्चा गर्यौं। तर त्यसलाई सदुपयोग गर्नेतर्फ काम हुन सकेन। त्यसैले प्रदेश ६ सबैभन्दा गरिब प्रदेश बन्न पुग्यो। अब यो गरिबीलाई अन्त्य गरी समद्ध प्रदेश र सुखी जनता बनाउनु नै मेरो र हाम्रो कर्तव्य हो। 

अब बन्ने प्रदेश संसदभित्र मेरो प्रमुख भूमिका प्रदेशलाई समृद्ध बनाउन, हिंसारहित समाज निर्माण गर्न, महिलाहरुको समान सहभागिता स्थापित गर्न लगायत सबैखाले समस्या समाधानका लागि नीति निर्माण गर्न हुनेछ। त्यसका साथसाथै आफ्नोतर्फ यो प्रदेशको विकासका लागि गर्न सक्ने सबै काम गर्नेछु।

प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्