• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

हात डुबाएर दूध परीक्षण, राजविराजमा यसरी हुन्छ अशुद्ध दूधको बिक्री (फोटो फिचर)

64x64
नेपाल लाइभ शुक्रबार, पुस १४, २०७४  १३:०१
1140x725

राजविराज- प्रविधिको विकास यति तीव्र भएको छ कि, मरेको मान्छेलाई सास हाल्ने बाहेकका अधिकांश प्रयास सफल भइरहेका छन्। विज्ञानले मान्छेलाई एकपछि अर्को सफलता दिइरहेको छ।

एक्काइसौं शताब्दीको वैज्ञानिक युगमा पनि नेपाल मात्र होइन अन्य देशका कतिपय मानिस यति पछाडि छन्, जसको बारेमा सवैलाई जानकारी पनि छैन। यिनै ठाउँमध्ये सप्तरी सदरमुकाम राजविराजस्थित ‘दूध हटिया’ पनि एक हो भन्दा अन्यथा हुँदैन।

दूधको गुणस्तर परीक्षण गर्ने विभिन्न प्रकारका वैज्ञानिक प्रविधिको विकास भए पनि परम्परागत प्रक्रिया छोड्न नसक्दा सप्तरी सदरमुकाम राजविराजमा वर्षौंदेखि दूषित दूधको बिक्रीवितरण हुँदै आएको छ। पानीको मात्र निरीक्षण गर्ने नाममा हात डुबाउने परम्पराको विकल्प नखोजिँदा दूषित दूधको बिक्रीले निरन्तरता पाएको हो।

राजविराज नगरपालिका वडा नं ७ स्थित हटियामा वर्षौंदेखि यसैगरी हात डुबाएर दूधको परीक्षण गर्ने परम्परा छ। सबै ग्राहकले पालैपालो हात डुबाएर परीक्षण गर्दा दूधको शुद्धतासमेत नष्ट हुने गरेको व्यापारीहरु वताउँछन्। हात डुबाउन नदिए ग्राहकहरु उल्टै रिसाउने र आफनो दूध पनि बिक्री नुहने भएकोले उनीहरुको इच्छा अनुसार नै भाँडो जिम्मा लगाउने गरेको राजविराज १५ देउरी भरुवाकी दूध व्यापारी कोशिला देवी यादवले बताइन्। ‘दूधको भाँडो बिसाउन नभ्याई क्वाच्च हात डुबाउन थाल्छन्,’ यादवले भनिन्, ‘यो क्रम बिक्री नभएसम्म जारी रहन्छ।’

बालबच्चा, वृद्धवृद्धा, र बिरामीले समेत प्रयोग गर्ने दूधमा हात डुबाउँदा फोहोर हुने त छँदैछ। यसो नगर्न आग्रह गर्दा ग्राहकले अटेर गर्न थालेपछि वास्ता गर्न छोडेको अर्का व्यापारी जिवछीदेवी यादवले बताइन्। ‘दूध खाने ग्राहकले नै हो,’ उनी भन्छिन्, ‘भनेको नमानेपछि दूध फर्काएर लानुभन्दा चुपचाप हेरेर बस्छौं।’

दूध बिक्री हुँदासम्म सबैको हातको फोहोरले दूधको रङसमेत परिवर्तन हुने गरेको राजविराज ७ निवासी योगेन्द्र यादवले बताए। ‘हातको फोहोरले सेतो दूध रातो हुन थाल्छ, तर त्यतातिर कसैको ध्यान जाँदैन,’ उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

दूधमा पानीको मात्रा कम भए हातमा टाँसिएर बस्ने तथा पानीको मात्रा बढी भए बगेर जाने मान्यता उनीहरुमा छ। पानीको मात्र परीक्षण गर्ने प्रविधिको वैकल्पिक व्यवस्था नहुँदा शुद्ध दूधसमेत अशुद्ध बनाएर खानुपर्ने बाध्यता रहेको स्थानीय सन्तोष दास बताउँछन्।

सदरमुकाम राजविराज लगायत आसपासका नगरपालिका तथा गाउँपालिकाका जमनुनी मधेपुरा, मलेठ, फर्सैठ, वोरिया, रञ्जितपुर, वरही विरपुर, वेल्ही, देउरी भरुवा, विसहरीया, सिम्रहा सिंगियौन लगायतका दर्जनौं स्थानवाट राजविराज हटियामा ल्याएर दूध बिक्रीवितरण गरिन्छ। प्रत्येक दिन करिब २ हजार लिटर दूध अशुद्ध भएरै ग्राहकसम्म पुग्ने गरेको स्थानीय राजेश चौधरीले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतका अनुसार यसरी हात डुबाएर बिक्री हुने अशुद्ध दूधका कारण सरुवा रोग तथा हैजासम्म लाग्न सक्ने खतरा छ। तर, वर्षौंदेखि चल्दै आएको दूध परीक्षणको परम्परागत हात डुबाउने प्रक्रिया नियन्त्रण र परिवर्तन गर्नेतर्फ सम्बन्धित निकायले पहल नगरेको नागरिक सञ्चाल सप्तरीका अध्यक्ष सुखराम यादव बताउँछन्। ‘दूध परीक्षणका नाममा हात डुबाउने प्रक्रियाले रोग सर्छ,’ यादवले भने, 'यसबाट सर्वसाधारण नागरिकको स्वास्थ्यमा पर्ने नकारात्मक असरको लेखाजोखा कसले  गर्ने?'

नापतौल तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक सुरेश सिंहले दूधको व्यवस्थित बजार र कलेक्सनका माध्यममार्फत दूध बिक्रीको व्यवस्था मिलाउन नसक्दा यस्ता समस्या देखिएको बताए। चिलिङ सेन्टर तथा कलेक्सन सेन्टरबाहेक हकरका माद्यमबाट आउने दूध परीक्षणमा आफूहरुलाई पनि समस्या हुने गरेको उनको भनाइ छ।

यस्तो प्रक्रिया रोक्न आफूहरुबाट पहल नभएको स्विकार्दै राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेशकुमार यादवले माघको पहिलो हप्तादेखि बजार व्यवस्थापन र अशुद्ध दूध बिक्री नियन्त्रण गरिने बताए। 

‘जनप्रतिनिधि नहुँदा हरेक क्षेत्र अस्तव्यस्त थियो,’ यादवले भने, ‘स्थानीय तह निर्वाचन मार्फत नगरपालिकाको सिंगो बडी तयार भएको छ। अब यो टिम हरेक समस्या समाधानका लागि द्रुत गतिमा काममा खट्नेछ।'

प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्