• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २, २०८२ Sun, Oct 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अन्त:शुल्क स्टिकर खरिद विवाद अदालत प्रवेश, मिराजको मागअनुसार अन्तरिम आदेश

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३, २०७६  २२:१३
1140x725

काठमाडौं- अन्त:शुल्क स्टिकर खरिदका लागि आन्तरिक राजस्व विभागले अघि बढाएको प्रक्रिया अदालत प्रवेश गरेको छ। स्वदेशी कम्पनीलाई प्रतिस्पर्धाको अवसर नै नदिई खरिद प्रक्रिया अघि बढाइएको र यसले संविधान तथा प्रचलित कानुनको उल्लंघन गरेको भन्दै एक प्रिन्टिङ प्रेस सञ्चालकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

स्वदेशी कम्पनीलाई पनि प्रतिस्पर्धाको प्रक्रियामा सहभागी गराउनुपर्ने माग गर्दै मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट मनोहरराज घिमिरेले दायर गरेको रिटमा सर्वोच्च अदालतले प्रक्रिया यथास्थानमा राख्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रक्रिया यथास्थानमा राख्न आदेश दिएको हो। अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ। अन्तिम टुंगो छलफलपछि दिनेछ।

विभागले असोज १३ गते ४५ दिनको समय दिएर अन्तःशुल्क स्टिकर आपूर्तिका लागि बोलपत्र प्रकाशन गरेको थियो। कात्तिक २८ गते ४५ दिन पुग्ने भए पनि विभागले त्यसको एकदिन अघि अर्थात कात्तिक २७ गते १५ दिनको म्याद थप गरेको थियो। 

किन गए घिमिरे सर्वोच्च?'
मिराज प्रिन्टिङ सोलुसन्सका सञ्चालक घिमिरे नेपालमै सुरक्षण मुद्रण उद्योगको मापदण्ड पुरा गरेका कम्पनीले काम गरिरहेको र त्यसमध्ये एउटा आफू पनि भएकाले प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने जिकिर गर्दै अदालत गएका हुन्। आफ्नो कम्पनीले अहिले टेलिकम कम्पनीहरुको रिचार्ज कार्ड छपाइ गरिरहेको र अन्तःशुल्क स्टिकर पनि छाप्न सक्ने योग्यता राख्ने भन्दै प्रतिस्पर्धाको अवसर दिनुपर्ने उनको तर्क छ।

विभागले अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेकाले स्वदेशी कम्पनीहरु प्रतिस्पर्धाबाटै बञ्चित हुनुपरेको भन्दै उनी यसको विरुद्धमा छन्। घिमिरेले यो प्रक्रिया रोक्न संसदको सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएका थिए।

Ncell 2
Ncell 2

'हामी सक्षम छौँ, गुणस्तरीय स्टिकर छपाइका लागि योग्य छौँ,' उनले भने, 'स्टिकर छाप्न मलाई नै दिनुपर्छ भन्ने मेरो तर्क होइन, प्रतिस्पर्धामा भाग लिन पाउनुपर्छ भन्ने जिकिर हो।' घिमिरेले म्याद सकिनु एकदिन अघि रिट दायर गरेका थिए। प्रधानन्याधीश राणाले उनको मागअनुसार नै अन्तरिम आदेश दिएका छन्। 

औद्योगिक व्यवसाय ऐनको अनुसूची १ मा सुरक्षात्मक छपाइ (सेक्युरिटी प्रिन्टिङ), मुद्रा तथा सिक्का उद्योग र अन्य ८ किसिमका उद्योगलाई अनुमती लिनुपर्ने उद्योगको सूचीमा राखिएको छ। यी उद्योग सञ्चालन गर्नुअघि उद्योग तथा लगानी प्रवर्द्धन बोर्डबाट अनुमती लिनुपर्ने व्यवस्था यही ऐनको दफा ७ मा गरिएको छ। घिमिरेले भने सुरक्षात्मक उद्योगबारे अन्यत्र कतै परिभाषा नगरिएकाले आफूहरु योग्य रहेको जिकिर गरेका छन्। 

आन्तरिक राजस्व विभागले प्रकाशन गरेको बोलपत्रमा सहभागी हुन चाहने कम्पनी इन्टरग्राफको सदस्य हुनुपर्ने उल्लेख गरिएको छ। इन्टरग्राफले युरोपेली युनियनको हितका लागि काम गर्ने र उसले दिने मान्यता पनि आइएसओ १४२९८:२०१३ कै मापदण्डलाई आधार मान्ने भन्दै घिमिरेले आफ्नो कम्पनीले पनि यो मान्यता पाएको बताए। 

उद्योग र सञ्चार मन्त्रालयको अर्थलाई पत्र: सुरक्षात्मक छपाइ उद्योग छैनन्
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले स्वदेशी कम्पनीलाई पनि बोलपत्रमा सहभागी हुने अवसरबाट बञ्चित नगराउन अर्थ मन्त्रालय र विभागलाई निर्देशन दिएका थिए। 

तीनवटा निकायको निर्देशनपछि विभागले अन्तःशुल्क स्टिकर छाइको बोलपत्र आव्हान गर्नुअघि अर्थ मन्त्रालयमार्फत उद्योग मन्त्रालयलाई सुरक्षात्मक उद्योग दर्ता भए/नभएको विवरण दिन भनेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ऐनको यही व्यवस्थालाई आधार मानेर कुनै पनि सुरक्षात्मक उद्योग दर्ता नभएको जवाफ पठाएको थियो।

सम्बन्धित समाचारः
अन्तःशुल्क स्टिकर खरिद : कमसल स्टिकर किन्न लेखा समितिको दबाब

अन्त:शुल्क स्टिकर खरिद : लेखा समिति र अर्थ मन्त्रालयबीच द्वन्द्व बढ्ने संकेत

अन्त:शुल्क स्टिकर खरिद : विभागले समय थप्यो, प्रक्रिया रोक्न लेखाको दोस्रो निर्देशन

 

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा
राष्ट्र जोगाउन बृहत वामपन्थी एकता आवश्यक : प्रचण्ड
सात सालपछिकै सबैको सम्पत्ति छानबिन गर्न ओलीको चुनौती
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा शनिबार, कात्तिक १, २०८२
राष्ट्र जोगाउन बृहत वामपन्थी एकता आवश्यक : प्रचण्ड शनिबार, कात्तिक १, २०८२
सात सालपछिकै सबैको सम्पत्ति छानबिन गर्न ओलीको चुनौती शनिबार, कात्तिक १, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
जेनजीका अगुवाहरूलाई प्रचण्डको अपिल- मित्र र दुष्मन छुट्याउनुस् शनिबार, कात्तिक १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्