• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १७, २०८३ Sun, May 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अन्तःशुल्क स्टिकर खरिदका सम्बन्धमा लेखा समितिले अर्थमन्त्रीसहित छलफल गर्ने

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २२, २०७६  १३:०६
1140x725

काठमाडौं- संघीय संसद्‌को सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर खरिदका विषयमा अर्थमन्त्रीसहित पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको छ।

आउँदो सोमबार बस्ने समितिको बैठकमा मन्त्रीसहितका पदाधिकारीसँग छलफल गर्ने निर्णय गरिएको समितिले जनाएको छ।

अन्तःशुल्क स्टिकर छपाइ र आपूर्तिमा बुझाइमा समस्या आएको भन्दै नेपाल लाइभमा समाचार प्रकाशित भएपछि लेखाले सो सम्बन्धमा छलफल डाकेको हो।

के थियो अन्तःशुल्क स्टिकर खरिद प्रकरण?
सेप्टेम्बर ३०(असोज १३)मा आन्तरिक राजस्व विभागले अन्तःशुल्कको स्टिकर छपाइका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गर्‍यो। विभागले ठेक्काको सूचना प्रकाशित गरेलगत्तै संसद्‌को सार्वजनिक लेखा समितिले कात्तिक १ गते अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई प्रक्रिया स्थगन गर्नेसहित ५ बुँदे निर्देशन दिएको थियो।

आफ्नो पुरानो निर्देशन उद्धृत गर्दै लेखा समितिले सुरक्षण स्टिकर स्वदेशी कम्पनीले नै छपाउने व्यवस्था मिलाउँदै अहिलेको प्रक्रिया स्थगन गर्न निर्देशन दिएको थियो। विभागले प्रकाशन गरेको सूचनाले नेपाली उद्यमी व्यवसायीलाई प्रतिस्पर्धामा भाग लिने वातावरण बनाउन नसक्ने भन्दै त्यसलाई सच्याएर अर्को प्रक्रिया अघि बढाउन उसले निर्देशन दिएको थियो।

अन्तःशुल्कको स्टिकर छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा इन्टरग्राफमा आवद्ध भएको र कम्तीमा दुईवटा देशमा यस्तै स्टिकर आपूर्ति गरेको कम्पनी हुनुपर्ने उल्लेख छ। यही विशेषतासहित यसअघि ठेक्का लगाइएकोमा एकपटक इन्डोनेसिया र एकपटक लिथुआनियाको कम्पनीले नेपालमा अन्तःशुल्क स्टिकर छपाइ र आपूर्ति गरेको थियो।

यी दुई कम्पनीले आपूर्ति गरेको स्टिकरमा कुनै समस्या नरहेको भन्दै विभागले यसपटक पनि पुरानै 'स्पेसिफिकेसन' राखेर ठेक्का लगाउने गरी बोलपत्र प्रकाशन गरेको छ। 'यसपटक पनि मूल स्पेसिफिकेसन केही पनि परिवर्तन भएको छैन,' स्रोतले भन्यो।

दुई पक्षको फरक बुझाइ
विभागले अर्थ मन्त्रालयमार्फत उद्योग वाणिज्य तथा आपूर्ति र सञ्चार तथा सूचना, प्रविधि मन्त्रालयमा सुरक्षण मुद्रण उद्योग नेपालमा भए/नभएको जानकारी मागेको थियो। दुवै मन्त्रालयले सुरक्षण मुद्रण उद्योग नेपालमा नभएको र त्यससम्बन्धी ऐन पनि नबनेको जवाफ दिएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

दुवै निकायले यस्तो जवाफ दिएपछि विभागले सुरक्षण छपाइका लागि अन्तर्रारष्ट्रिय बोलपत्र आव्हान गरेको थियो। तर, लेखा समितिले भने सुरक्षण स्टिकर नेपाली कम्पनीले नै छपाउन सक्ने भन्दै त्यसको सुरक्षणको जिम्मेवारी सेना वा प्रहरीलाई दिन सकिने जिकिर गरेको थियो।

विभागले स्टिकरको प्रविधिक पक्षको विषय सुरक्षित र दिगो हुनुपर्ने बताए पनि समितिले छपाइको सुरक्षा लागि भन्दै सुरक्षा संयन्त्रको सहयोग लिन निर्देशन दिएको थियो। 'हामीले सुरक्षण स्टिकरको कुरा गरेका हौँ, समितिले पठाएको पत्रमा स्टिकरको सुरक्षाको कुरा गरिएको छ,' विभाग स्रोतले भन्यो, 'स्टिकरको मोटाइ, आकार, गुणस्तर र त्यसभित्रका सुरक्षा फिचर्स नै बलियो चाहिन्छ, हामीले त्यसैलाई जोड दिन खोजेका हौँ, समितिको बुझाइ अलि फरक परेछ।'

अर्थ मन्त्रालयको जवाफ यस्तो
लेखा समितिले उठाएका प्रश्नको जवाफ विभाग र मन्त्रालयले पठाएका छन्। अन्तःशुल्क स्टिकर विगतमा छपाइ गर्दा भएका त्रुटी र त्यसले राजस्वमा पारेको जोखिमको उदाहरणसहित लेखालाई जवाफ पठाइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। यसैगरी अहिले सुरु भएका पक्रिया स्थगन गर्न नसकिने पनि दुई निकायको जवाफमा उल्लेख गरिएको छ। 

'विगतमा इन्टरग्राफको सदस्यबाहेकको कम्पनीसँग स्टिकर खरिद गर्दा न त उसले समयमा आपूर्ति गर्न सक्यो न त ती स्टिकर गुणस्तरीय नै थिए,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'अहिले पनि ५० करोड थान स्टिकर चितवनको भरतपुरमा थुपारेर राखिएको छ, काम नलाग्ने भएपछि त्यसको प्रयोग किन गर्नु र?'

अर्थ स्रोतले दिएको जानकारीअनुसार यही तथ्यसहितको जवाफ लेखा समितिलाई पठाइएको छ। 'विगतमा एकपटक कमजोरी हुँदा त्यसको ठूलो मूल्य राज्यले चुकाएको छ, त्यही किसिमको गल्ती दोहोरिन दिनु हुँदैन भन्नेमा हामी शतर्क छौँ,' स्रोतले भन्यो, 'सुरक्षण मुद्रण जस्तो प्राविधिक विषयलाई छपाइको सुरक्षासँग जोडेर प्रक्रिया रोक भन्नु नै सान्दर्भिक भएन।'

यो पनिः

अन्तःशुल्क स्टिकर खरिद : कमसल स्टिकर किन्न लेखा समितिको दबाब

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्