• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

अख्तियारको स्वायत्ततामाथि सांसद अमरेश सिंहको प्रश्न

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार संवैधानिक निकाय भएकाले उसको संस्थागत भूमिका र स्वतन्त्रतामाथि कुनै प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने धारणा राखेका हुन्। बिहीबार, भदौ ४, २०८३

पार्टी निर्णयविपरीत सत्ता समीकरणमा राप्रपा, बागमतीमा ३ मन्त्री बन्ने

सहमतिअनुसार राप्रपाबाट राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापति मन्त्री बन्ने भएका छन्। बिहीबार, भदौ ४, २०८३

राप्रपामा विवादबीच किरण थापालाई मुख्यमन्त्री बनाउने तयारी

राप्रपाको समर्थन विवादमा परेका बखत प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्ति प्रक्रिया अघि... बिहीबार, भदौ ४, २०८३

आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : आरोप गलत लागे अदालत जानू, कठघरामा उभिएर जवाफ दिन तयार छु

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताएका हुन् । बिहीबार, भदौ ४, २०८३

मानव अधिकार आयोगभित्र झगडा : सचिव खरेललाई हटाउन आयुक्त ठाकुरले लेखे प्रधानमन्त्री बालेनलाई पत्र

सचिव मुरारीप्रसाद खरेलले सेवा निवृत्त भइसकेपछि पनि आयोगमा काम गरिरहेको भन्दै उनलाई अवकाश दिन माग गर्दै आयुक्त ठाकुरले पत्र लेखेका हु... बिहीबार, भदौ ४, २०८३

किएभ र वरपरका क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमण, कम्तिमा ५ जनाको मृत्यु

युक्रेनको राज्य आपत्कालीन सेवा (डीएसएनएस) ले बिहीबार ठूलो स्तरमा गरिएको आक्रमणमा भवनहरू र गोदामहरूलाई निसाना बनाइएको जनाएको छ । बिहीबार, भदौ ४, २०८३

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

सुनको मूल्य प्रतितोला रु ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो। बिहीबार, भदौ ४, २०८३

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, आज पहिलो बैठक

मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलमा १५ जना सदस्य रहेको सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए। बिहीबार, भदौ ४, २०८३

एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि राप्रपामा विवाद, आकस्मिक बैठक बस्दै

दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। बिहीबार, भदौ ४, २०८३

गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ

नेपालका ७५३ स्थानीय तहमध्ये सडक पहुँच नपुगेको एकमात्र स्थानीय तहका रूपमा रहेको यो गाउँपालिकामा सडक निर्माणको सुस्त गतिका कारण स्थानी... बिहीबार, भदौ ४, २०८३

उत्तर कोरियाली नेता किमसँग यसै वर्ष पुनः भेटवार्ता गर्ने राष्ट्रपति ट्रम्पको भनाइ

ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले किमसँगको भेटका बारेमा सोधिएको प्रश्नको जवाफमा आफू उनीसँग भेट्न इच्छुक... बिहीबार, भदौ ४, २०८३

२४ घण्टामा सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। बिहीबार, भदौ ४, २०८३

पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ। पर्यटन प्रवद्र्धन... बिहीबार, भदौ ४, २०८३

बारामा ३ वर्षीया बालिकाको हत्या : न्यायको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध (तस्बिरसहित)

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयबासी सडक अवरुद्ध गरेर प्रदर्शनम... बिहीबार, भदौ ४, २०८३

धुर्मुस भन्छन्– न्याय पाउने आशमा मातृभूमि फर्किएका थियौं, राज्यका कारण पुनः विदेश फर्कियौं

कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले न्याय पाउने आशासहित आफू छोरीसहित मातृभूमि फर्किएको बताएका छन्। बिहीबार, भदौ ४, २०८३

आशिका अब झट्ट नरिसाउने, मर्यादामा बस्ने !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अब आफू झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने प्रयास गर्ने... बिहीबार, भदौ ४, २०८३

भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी चिन्ने?

बिहीबार, भदौ ४, २०८३
Previous 179 180 181 182 183 Next
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्