• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आशिका अब झट्ट नरिसाउने, मर्यादामा बस्ने !

64x64
नेपाल लाइभ बिहीबार, भदौ ४, २०८३  ०९:१०
1140x725

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अब आफू झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने प्रयास गर्ने बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै सांसद तामाङले लेखेकी छन्,‘अबदेखि म झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्छु ।’

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा तामाङले परराष्ट्रमन्त्री शिशिर खनालबाट कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा चित्तबुझ्दो जवाफ नआएको गुनासो गरेकी थिइन्।

त्यसपछि उनले थप प्रश्न सोध्न खोजेकी थिइन्। तर, सभामुख डोलप्रसाद अर्यालले समय दिन अस्वीकार गरेका थिए। त्यसपछि उनी संसद् बैठकबाट फन्किएर बाहिरिएकी थिइन्। 

May be an image of text that says 'Ashika Tamang Ashika Tamang 7h अब देखि भद्र, झट्ट नरिसाउने, मर्यादा मा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु 20.1K 3.6 64 Ashika Tamang 7h Author भनेको कुन दिन फेरि के आइप्छ Reply 1.2K View 175 replies Ashika Tamang 7h 2Author ध्यान गर्ने मान्छे त रिस नै उठ्नु नपर्ने हो तर मेरो मा त किन उल्टो होला?? Reply 554 View 96 replies Ashika Tamang 7h Author खास मा रिस उठ्ने मान्छे नै होइन म प्रतिपक्ष बाट पेलेर, हेपेर बोल्तु हुन्छ, अनि के हुन्छ हुन्छ Reply 712'

nimb
nimb
Ncell 2
Ncell 2

सो लगत्तै उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्,‘परराष्ट्रमन्त्री रोस्ट्रममा उभिएरका छन् प्रश्नोत्तर गर्न भनेर। बेवारिसे लास ल्याउने बिषयमा मन्त्रीले उही आनाकानी जवाफ दिएपछि मैले प्रश्न सोध्न नपाउने यो कस्तो सदन हो ??? किन बेवारिसे लास को नाममा  छुट्टाएको १५ करोड बजेट ?’

बुधबार सञ्चारकर्मीले सोबारे प्रश्न गर्दा उनले आफू पिसाब लागेर बाहिरिएको तर्क गरेकी थिइन्। बेलुका सामाजिक सञ्जालमा उनले फेरि आफू नरिसाएको तर्क गरेकी थिइन्। उनले लेखेकी थिइन्,‘खासमा म रिसाएको जस्तो लाग्दैन। तर‚ पछि भिडियोमा हेर्दा आफैं डर लाग्छ कस्तो रिसाको अनुहार आउनेरहेछ।’ 

उनको उक्त पोस्टमा विभिन्न प्रतिक्रिया आएपछि तामाङले आफ्नै कमेन्टमार्फत पनि आफ्नो शैलीमा जवाफ दिएकी छन्। उनले आफूलाई ध्यान दिनुपर्ने भन्दै लेखेकी छिन्,‘रिस नै उठ्नु नपर्ने हो तर मेरोमा त किन उल्टो होला ?’

त्यस्तै, अर्को कमेन्ट्मा उनले फेरि लेखेकी छन्,‘खासमा रिस उठ्ने मान्छे नै होइन म प्रतिपक्षबाट हेपेर, हेपेर बोल्नु हुन्छ, अनि के हुन्छ हुन्छ।’

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धुर्मुस भन्छन्– न्याय पाउने आशमा मातृभूमि फर्किएका थियौं, राज्यका कारण पुनः विदेश फर्कियौं
आशिका अब झट्ट नरिसाउने, मर्यादामा बस्ने !
भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी चिन्ने?
सम्बन्धित सामग्री
आशिका अब झट्ट नरिसाउने, मर्यादामा बस्ने ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अब आफू झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने प्रयास गर्ने... बिहीबार, भदौ ४, २०८३
गृहमन्त्रीले भने– ललितपुर महानगरबाट गृह मन्त्रालयले सिक्नुपर्छ गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन्। बिहीबार, भदौ ४, २०८३
नौवटा संसदीय समितिको बैठक बस्दै सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ। बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
धुर्मुस भन्छन्– न्याय पाउने आशमा मातृभूमि फर्किएका थियौं, राज्यका कारण पुनः विदेश फर्कियौं बिहीबार, भदौ ४, २०८३
आशिका अब झट्ट नरिसाउने, मर्यादामा बस्ने ! बिहीबार, भदौ ४, २०८३
भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी चिन्ने? बिहीबार, भदौ ४, २०८३
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात बिहीबार, भदौ ४, २०८३
मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद मियामी बराबरीमा रोकियो बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्