• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई सेनाले बुझायो २५ थान बन्दुक

नेपाली सेनाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई २५ थान भरुवा बन्दुक बुझाएको छ। निकुञ्ज प्रतिनिधि र सेनाको संयुक्त गस्ती टोलीले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट माघ १० गतेसम्म बरामद २५ वटा बन्दुक सामेबार बुझाएको हो। मंगलबार, माघ १३, २०७७

शरीर बन्धक, बलात्कार र डाँका मुद्दाका अभियुक्त पक्राउ

शरीर बन्धक, बलात्कार र डाँका मुद्दाका अभियुक्त समातिएका छन्। महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले सिन्धुपाल्चोकको जुगल गाउँपालिक... सोमबार, माघ १२, २०७७

प्रहरीलाई आईजीको निर्देशन- ‘पर्यटकलाई अतिथि देवो भव: अनुसार व्यवहार गर’

प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले पर्यटक प्रहरीलाई अतिथि देवो भव: अनुसार व्यवहार गर्न निर्देशन दिएका छन्। ४२औं पर्यटक... सोमबार, माघ १२, २०७७

प्रहरीलाई नै ठगी गर्ने ठेकेदार १ लाख धरौटीमा रिहा

क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रालिका सञ्चालक ५५ वर्षीय पिताम्बर मुन्का र सोही प्रालिका कर्मचारी चितवनको माडी नगरपालिका–८ का ४६ वर... सोमबार, माघ १२, २०७७

विप्लव नेतृत्वका केन्द्रीय नेता शर्मा रिहा

जिल्ला अदालत चितवनले गत जेठमा शर्मालाई रिहा गर्न आदेश दिएको थियो। गम्भीर प्रकारको बिरामी समेत रहेका शर्मालाई चिकित्सकको निगरानीमा रा... आइतबार, माघ ११, २०७७

७ एसएसपीको सरुवा, मानव बेचबिखन अनुसन्धान ब्यूरोमा दुर्गा सिंह

गृहमन्त्रालयले नेपाल प्रहरीका ७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। आइतबार, माघ ११, २०७७

११ एसएसपीको पदस्थापन

गृहमन्त्रालयले एसपीबाट एसएसपीमा बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ। बढुवा भएका एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै पदस्थापन गरि... आइतबार, माघ ११, २०७७

ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकद्वय पक्राउ, २ करोड ७५ लाख ठगीको आरोप 

विद्यालयका नाममा रहेको जग्गा बिक्रीका लागि बैना लिएको तर जग्गा पनि नबेचेको र बैना पनि फिर्ता नदिइएको भन्दै उनीहरूविरुद्ध ठगीको उजुरी... शनिबार, माघ १०, २०७७

प्रहरीमाथि हातपात गर्ने पारलैंगिक समूहका १३ जना नियन्त्रणमा

बिहीबार राति साढे १० बजे बाटो हिँडिरहेका सर्वसाधारणलाई हैरानी दिएको भन्ने गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको... शुक्रबार, माघ ९, २०७७

प्रेमिकालाई गोली हानी हत्या गर्ने युवक १० वर्षपछि समातिए

आफ्नो प्रेमिकालाई गोली हानी हत्या गर्ने युवक १० वर्षपछि पक्राउ परेका छन्। ताप्लेजुङको छाँगे–१ का कुमुकहाङ लिम्बू आङबुहाङलाई काठमाडौं... शुक्रबार, माघ ९, २०७७

अख्तियारलाई ७८ लाख घुस दिने लम्बोदरलाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले आयोगका तत्कालीन आयुक्त पाठकलाई ७८ लाख  घुस दिएको प्रमाण सार्वजनिक भएपछि पाठकले... बिहीबार, माघ ८, २०७७

मोरङमा शिक्षकको हत्या गर्ने 'विप्लव' समूहका कार्यकर्ता पक्राउ

मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता... बिहीबार, माघ ८, २०७७

३ ग्राम खैरो हिरोइनबाट सप्लायर्ससम्म

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पुस २७ गते ताकरेश्वर नगरपालिका–१० मनमैजुबाट ३ ग्राम लागुऔषधसहित एक युवकलाई पक्राउ गर्‍यो। इलामको म... बिहीबार, माघ ८, २०७७

मालपोत कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री, अधिकृत र नासु पक्राउ

मालपोत कर्मचारीकै मिलेमतोमा नक्कली जग्गाधनी खडा गरेर जग्गा बिक्री भएको पाइएको छ। उक्त कार्यमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी परि... बुधबार, माघ ७, २०७७

'मानव अधिकार आयोगको अध्यक्ष हुँ, अमेरिका पठाइदिन्छु' भनेर १५ लाख ठग्ने थापा पक्राउ

पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका-५ खमारे स्थाई घर भई हाल काठमाडौं महानगरपालिका-७ मित्रपार्क बस्ने वर्ष ६० को तुलसी थापा छ... बुधबार, माघ ७, २०७७

ललितपुर मालपोतमा अख्तियारको स्टिङ अपरशेन, २ कर्मचारी पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलमा स्टिङ अपरशेन गरी दुई कर्मचारीलाई पक्राउ गरेको छ।  बुधबार, माघ ७, २०७७

म्यासेन्जरमा युवतीलाई अश्लील भिडियो, फोटो पठाउने युवक समातिए

केन्द्रीय साइबर ब्यूरोले अश्लील भिडियो, फोटो पठाई यौन उत्पीडन कार्य गरेको आरोपमा सल्यानको कुमख गाउँपालिका–४ सेराडाँडाका ३६ वर्षीय रे... बुधबार, माघ ७, २०७७
Previous 408 409 410 411 412 Next
ताजा समाचारसबै
पक्राउ गर्न हतकडी लिएर आउन सरकारलाई गगनकाे चुनाैति मंगलबार, मंसिर ८, २०८३
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित मंगलबार, मंसिर ८, २०८३
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति मंगलबार, मंसिर ८, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्