• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

केवलकार बिग्रिएपछि ४ सय सर्वसाधारण चन्द्रागिरि डाँडामा, उद्धारको तयारी  

चन्द्रागिरि केवलकार बिग्रिएपछि करिब ४ सय सर्वसाधारण चन्द्रागिरि डाँडामा अलपत्र परेका छन्। बुधबार चन्द्रागिरि पुगेका उनीहरुलाई फर्कन समस्या भएको छ।  बुधबार, असार २२, २०७९

छानबिनबाट निर्दोष भए शर्मा नै अर्थमन्त्री, पार्टीले अर्को मानिस पठाउँदैनः वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद वर्षमान पुनले जनादर्न शर्माले छानबिनका लागि पदबाट राजीनामा दिएको भन्दै उनी निर्दोष भएमा पुनः... बुधबार, असार २२, २०७९

छानबिनलाई सहज बनाउन राजीनामा दिएको हुँ : जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले छानबिनलाई सहज बनाउन आफूले राजीनामा दिएको बताएका छन्। बुधबार संसद् बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गर... बुधबार, असार २२, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पदावधि मंसिर २२ अघि नै पूरा हुने

आयोगले २०७४ सालमा सम्पन्न मौजुदा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि आगामी २०७९ मंसिर २२ गते पूरा हुने निश्कर्ष सहित सो अगावै... बुधबार, असार २२, २०७९

विवादै विवादमा बित्यो अर्थमन्त्री शर्माका एक वर्ष

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा २०७८ असार ३० गते अर्थमन्त्री नियुक्त भएका थिए। बजेटका सूचनाहरू चुहाएको आरोप लागेका शर्माल... बुधबार, असार २२, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न १० अर्ब खर्च हुने आयोगको प्रारम्भिक अनुमान

प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरुसँग बुधबार बालुवाटारमा भएको छलफलमा आयोगले अनुमानित खर्चको विवरण पेस गरेको हो।  बुधबार, असार २२, २०७९

वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टोलीको घोषणा, कोहली र बुमराहले नखेल्ने

यसैबीच, कप्तान रोहित शर्माबाहेक भारतको सीमित ओभरको टोली साउथह्याम्पटन पुगेको छ। भारतले इंग्ल्यान्ड भ्रमणको आफ्नो सीमित ओभरको सिरिज ब... बुधबार, असार २२, २०७९

मंसिर २ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न आयोगको प्रस्ताव

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर २ वा ४ गते तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ।  बुधबार, असार २२, २०७९

परिसर काठमाडौंको जिम्मा एसएसपी बोहरालाई, अपराध अनुसन्धान कार्यालयमा भट्टराई 

यस्तै लागु औषध नियन्त्रण ब्यूरो प्रमुखको जिम्मेवारी एसएसपी विकासराज खनाललाई दिइएको छ। विपद् व्यवस्थापन महाशाखामा एसएसपी कुवेर कडायत... बुधबार, असार २२, २०७९

सुष्माले जितिन् भन्दा मनकुमारीको भुइँमा खुट्टा रहेन !

के गरिनन् उनले ? संजोगले बेनी नगरपालिकामा बजारमा ट्र्याक्टर चढेर फोहर सङ्कलन गर्ने काम पाइन् मनकुमारीले। घिन मानिनन्, अल्छी गरिनन् क... बुधबार, असार २२, २०७९

राजीनामा घोषणापछि प्रचण्डसँग 'सल्लाह गरेर' संसद्‍बाट बाहिरिए शर्मा

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा घोषणा गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले सार्वजनिक भएको विवादमा आफू दो... बुधबार, असार २२, २०७९

अर्थमन्त्रीद्वारा राजीनामा घोषणा

काठमाडौं- अर्थमन्त्री जनार्दश शर्माले राजीनामा दिएका छन्।  बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले राजीनामा दिएका हुन्। बुधबार, असार २२, २०७९

एमालेद्वारा अर्थमन्त्रीको भाषण बहिस्कार

अर्थमन्त्रीलाई समय दिएपछि एमालेले बहिस्कार गरेको हो। मन्त्री शर्मा माथी बजेट निर्माण प्रक्रियामा लागेको आरोपको छानबिनका लागि बुधबारै... बुधबार, असार २२, २०७९

यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो : अर्थमन्त्री शर्मा

स्थापित मान्यता अनुसार नै बजेट निर्माण भएको उनले दाबी गरे। ‘करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई जना सचिव र दुई जना डीजीलाई नीतिगत... बुधबार, असार २२, २०७९

योगेश भट्टराई बोलिरहँदा प्रतिवाद गर्न खोजेका माओवादी सांसदहरूलाई सभामुखले दिएनन् समय

बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई सम्बोधन गर्न समय दिएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए।... बुधबार, असार २२, २०७९

छानबिन समिति बनिसकेपछि संसद्‌मा अर्थमन्त्रीलाई बोल्ने अधिकार छैन : योगेश भट्टराई 

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीको हैसियतले अब संसद्मा बोल्ने कुनै अधिकार नभएको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन्।  बुधबार, असार २२, २०७९

यी हुन् अर्थमन्त्रीमाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा रहेका सांसद

सभामुख अग्निप्रसाद सापकोटाले समितिमा रहने सांसद्को नाम पढेर सुनाएका छन्। उक्त समितिमा एमालेका चार जना, कांग्रेस र माओवादी केन्द्रका... बुधबार, असार २२, २०७९
Previous 3889 3890 3891 3892 3893 Next
ताजा समाचारसबै
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्