• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टोलीको घोषणा, कोहली र बुमराहले नखेल्ने

64x64
नेपाल लाइभ बुधबार, असार २२, २०७९  १७:०९
1140x725

काठमाडौं– वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टोलीको घोषणा भएको छ। टोलीको कमान्ड शिखर धवनलाई सुम्पिएको छ। 

तर, विराट कोहली, रोहित शर्मा, केएल राहुल, जसप्रित बुमराह, ऋषभ पन्त र मोहम्मद शामीजस्ता सिनियर खेलाडीलाई आराम दिइएको छ।

इंग्ल्यान्डविरुद्धको तीन एकदिवसीय र तीन टी–२० सिरिजपछि भारतीय टोली वेस्ट इन्डिजको भ्रमणमा जान लागेको हो। भ्रमण २२ जुलाईबाट सुरु हुनेछ।  

भारतीय टोलीले वेस्ट इन्डिजमा तीन एकदिवसीय र पाँच टी–२० खेलको सिरिज खेल्ने छ। टी–२० सिरिजका लागि टिम छनोट भएको छैन।

यसैबीच, कप्तान रोहित शर्माबाहेक भारतको सीमित ओभरको टोली साउथह्याम्पटन पुगेको छ। भारतले इंग्ल्यान्ड भ्रमणको आफ्नो सीमित ओभरको सिरिज बिहीबार (जुलाई ७) पहिलो टी–२० खेलबाट सुरु गर्नेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

भीभीएस लक्ष्मणले पहिलो टी–२० खेलमा भारतीय टोलीको प्रशिक्षकको भूमिका निर्वाह गर्ने सम्भावना छ। यस खेलमा राहुल द्रविड टोलीसँग नहुने भएका छन्। 

भारतले एजब्यास्टन टेस्टको दुई दिनपछि मात्रै पहिलो टी–२० खेल्न लागेको हो। विराट कोहली र जसप्रित बुमराहले पनि इंग्ल्यान्डविरुद्धको पहिलो टी–२० खेल खेल्ने छैनन्।

वेस्ट इन्डिज सिरिजका दुई टी–२० खेल अमेरिकाको फ्लोरिडामा खेलाइँदैछन्। यी दुवै खेल अगस्ट ६ र ७ मा हुनेछन्। बिहीबार सार्वजनिक गरिएको तालिका अनुसार भारतीय टोलीले जुलाई २२ देखि अगस्ट ७ सम्म वेस्ट इन्डिज र अमेरिकाको भ्रमण गर्नेछ। 

त्यहाँ पहिलो तीन एकदिवसीय खेल २२ देखि २७ जुलाई सम्म हुनेछ। त्यसपछि २९ जुलाईदेखि ७ अगस्टसम्म पाँचवटा टी–२० खेल हुनेछन्।

भारतीय टोली:
शिखर धवन (कप्तान), रविन्द्र जडेजा (उपकप्तान), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुडा, सूर्यकुमार यादव, श्रेयस अय्यर, इशान किशन (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), शार्दुल ठाकुर, युजवेन्द्र चहल, अक्षर पटेल, आवेश खान, प्रसिद्ध कृष्ण, मोहम्मद सिराज, अर्शदीप सिंह।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन्
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
बाढी, पहिरो र मर्मतका कारण देशका यी राजमार्ग पूर्णरुपमा अवरुद्ध छन्
सम्बन्धित सामग्री
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल सिंगा ओभल ग्राउन्डमा आइतबार बिहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । आइतबार, जेठ २४, २०८३
ब्याटिङ र बलिङ दुवैमा नेपाल हावी, मलेसियामाथि नेपालको सानदार जित २ सय ७६ रनको लक्ष्य पाएको मलेसियाले ९ विकेट गुमाएर १०८ रन बनायो।  नेपालका लागि शेर मल्लले तीन विकेट लिँदा, सन्दीप लामिछाने, सोमपाल क... बिहीबार, जेठ २१, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य नेपालका लागि ओपनर कुशल भुर्तेलले १२६ रनको शतकीय पारी खेले । ५४ बलमा उनले १४ चौका र ८ छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै आशि... बिहीबार, जेठ २१, २०८३
ताजा समाचारसबै
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक सोमबार, जेठ २५, २०८३
बाढी, पहिरो र मर्मतका कारण देशका यी राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् सोमबार, जेठ २५, २०८३
एसियन्स गेम्स छनोट : उपाधिका लागि नेपाल र हङकङ भिड्दै सोमबार, जेठ २५, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्