• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

आगामी २ वर्षभित्र सबै नेपालीका लागि विद्युत्‌ सेवा पुग्छ: ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी २ वर्षभित्र सबै नेपालीका लागि विद्युत्‌ सेवा पुग्ने बताएकी छन्। सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री भुसालले आगामी २ वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत्‌ सेवा पुग्नेगरी... सोमबार, असार १३, २०७९

आईजी नियुक्ति विरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी

 नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भए... सोमबार, असार १३, २०७९

पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिनाशल्यक्रिया निकाले

थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन्।  सोमबार, असार १३, २०७९

१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तयार गर्नेगरी निर्वाचनको तयारीमा लाग्न माधव नेपालको निर्देशन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ध्यान केन्द्रित गर्न नेता, कार्यकर्त... सोमबार, असार १३, २०७९

रामकुमारी झाँक्रीले दिइन् मेटमणिलाई बधाई

शहरी विकाश मन्त्रीबाट आइतबार बिदा भएकी रामकुमारी झाँक्रीले नवनियुक्त मन्त्री मेटमणि चौधरीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी... सोमबार, असार १३, २०७९

नेपाल शक्ति राष्ट्रको द्वन्द्वको अखडामा पर्ने खतरा देखियो: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको बताएका छन्।... सोमबार, असार १३, २०७९

नवनियुक्त मन्त्रीहरूको शपथ (तस्बिरहरु)

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार बिहान आयोजित कार्यक्रममा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानीप्रसाद खापुङ र शेरबहादुर कुँवरल... सोमबार, असार १३, २०७९

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सुरु   

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा देशभरका प्रतिनिधि सहभागी रहेका छन्। बै... सोमबार, असार १३, २०७९

कोभिड १९ ले प्रभावित पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिइने छः नवनियुक्त मन्त्री श्रेष्ठ

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले कोभिड १९ ले प्रभावित बनेको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा... सोमबार, असार १३, २०७९

पदबहाली गर्दै मेणमणिले भने- कुर्सीको दुरुपयोग गर्दिनँ

नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले कुर्सीको दूरुपयोग गर्ने कुरा सोच्न समेत नसक्ने बताएका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण... सोमबार, असार १३, २०७९

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

साप्ताहिक कारोबारको दोस्रो दिन (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोम... सोमबार, असार १३, २०७९

हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सले मर्जरको लागि पाए अन्तिम स्वीकृति 

हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सले एक आपसमा मर्ज हुनका बीमा  समितिबाट अन्तिम स्वीकृति पाएका छन्। बिमा समितिले हिमालय... सोमबार, असार १३, २०७९

निफ्राले पाँच अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र बिक्री गर्ने भएको छ। कम्पनीले ऋणपत्र निष्काशन गर्नका लाग... सोमबार, असार १३, २०७९

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

आइतबार नियुक्त भएका नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार बिहान आयोजित कार्यक्रममा जीवनराम श्रेष्... सोमबार, असार १३, २०७९

मर्जरमा लागि सूर्य र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्जले सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्सको सेयर कारोबार रोक्का गरेको छ। यी दुई कम्पनीको  एक आपसमा गाभिने भएपछि दु... सोमबार, असार १३, २०७९

आदर्श लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने? 

आदर्श लघुवित्तको आइपीओ बाँडफाँट भएको छ। सोमबार कम्पनीको आइपीओ गोलाप्रथामार्फत् बाँडफाँट गरिएको हो। कुल ६ हजार २६१ जना सर्वसाधारण लगा... सोमबार, असार १३, २०७९

जी सेभेन बैठक : रूसबाट सुनको आयातमा प्रतिबन्ध लगाउने, युक्रेनलाई थप सहयोग गर्ने

जर्मनीमा जी सेभेन सदस्य देशहरुको तीन दिवसीय बैठक चलिरहेको छ।  जी- देशहरुको सम्मेलनमा आइतबार अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनमा... सोमबार, असार १३, २०७९
Previous 3779 3780 3781 3782 3783 Next
ताजा समाचारसबै
सुरेन्द्रनारायण यादवविरुद्धको मुद्दामा सीके राउतलाई धक्का, अदालतले गर्‍यो निर्दोष ठहर मंगलबार, भदौ १६, २०८३
बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ५८ शव फेला, ५८ शव हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
सिंह दरबारमा सर्वदलीय बैठक सुरु, दोस्रो तहका नेताहरु सहभागी मंगलबार, भदौ १६, २०८३
प्रहरीको गतिविधि खिच्न पाउने कि नपाउने ? सर्वोच्चले माग्यो सरकारको जवाफ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्