गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३
Wed, Oct 7, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
पहिलो पटक सार्वजनिक रुपमा देखा परे तालिबानका सर्वोच्च नेता
तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलोपटक सार्वजनिक रुपमा देखा परेका छन्। तालिबान अधिकारीहरूले आइतबार हैबतुल्लाह अखुन्दजादा सार्वजनिक भएको घोषणा गरेका हुन्।
आइतबार, कात्तिक १४, २०७८
जी २० शिखर सम्मेलन सुरु
इटलीको राजधानी रोममा शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ। आइतबारसम्म चल्ने दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित...
आइतबार, कात्तिक १४, २०७८
अमेरिका र हङकङमा ५ वर्षदेखिका बालबालिकालाई फाइजर खोप लगाउने तयारी
अमेरिका र हङकङमा ५ वा त्यो भन्दा माथिको उमेरका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारी थालिएको छ।
आइतबार, कात्तिक १४, २०७८
श्रीलंकाको सरकारी बैंक चीनको कालोसूचीमा
चीनले जैविक मलको एउटा अर्डर रद्द भएपछि श्रीलंकाको एउटा बैंकलाई कालोसूचीमा राखेको छ। भारतीय अंग्रेजी पत्रिका ‘द हिन्दु’ का अनुसार चीन...
शनिबार, कात्तिक १३, २०७८
अमेरिका र हङकङमा ५ वर्षदेखिका बालबालिकालाई फाइजर खोप लगाउने तयारी
अमेरिका र हङकङमा ५ वा त्यो भन्दा माथिको उमेरका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारी थालिएको छ।
शनिबार, कात्तिक १३, २०७८
अकास सम्झौतापछि अमेरिका र फ्रान्सका राष्ट्रपतिबीच पहिलोपटक भेट, ‘असहज’ महसुस गरेको वाइडेनको भनाइ
अमेरिकी राष्ट्रपति जो वाइडेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोबीच भेटवार्ता भएको छ। शुक्रबार रोममा भएको भेटमा अमेरिकी राष्ट्...
शनिबार, कात्तिक १३, २०७८
दुई हप्ता आराम गर्न बेलायती महारानीलाई चिकित्सकको सुझाव
बेलायती महारानीलाई चिकित्सकहरुले दुई साता आराम गर्न सुझाव दिएका छन्। चिकित्सकहरुको सुझावसँगै बकिंघम प्यालेसले आगामी दुई साता महारानी...
शनिबार, कात्तिक १३, २०७८
तालिबान सरकारद्वारा पाकिस्तानका लागि नयाँ कार्यवाहक राजदूत नियुक्त
अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानका लागि नयाँ कार्यवाहक राजदूत नियुक्त गरेको छ।
शुक्रबार, कात्तिक १२, २०७८
साम्प्रदायिक हिंसा हुँदा आगजनी भएको घरको पुननिर्माणमा बंगलादेशी सरकारले सघाउने
बंगलादेशी सरकारले साम्प्रदायिक हिंसा हुँदा आगजनीबाट क्षति पुगेको घरको पुननिर्माणमा सघाउने भएको छ।
शुक्रबार, कात्तिक १२, २०७८
सार्वजनिक रूपमा टाउको काट्ने सजाय सुनाइएका युवक साउदी जेलबाट रिहा
साउदी अरबमा मृत्युदण्डको सजाय पाएका एक युवक जेलबाट रिहा भएका छन्। केही वर्षअघि अली अल-निमर नामका यी युवकलाई साउदीको अदालतले मृत्युदण...
शुक्रबार, कात्तिक १२, २०७८
सैन्य शासनविरुद्ध प्रचार गरेको आरोपमा म्यानमारकी नेतृ सूकीका सहयोगीलाई २० वर्षको जेल
म्यानमारकी नेतृ आङ सान सुकीका निकट सहयोगीलाई २० वर्षको जेल सजाय सुनाइएको छ। देशद्रोह गरेको आरोपमा देश निकाला गरिएका नागरिक नेता यू व...
शुक्रबार, कात्तिक १२, २०७८
भारतको उत्तर प्रदेशमा पाकिस्तान समर्थित नारा लगाउने ३ जनाविरुद्ध देशद्रोहको मुद्दा
भारतको उत्तर प्रदेश प्रहरीले ‘ईद अल–मौलीद अन–नबी’मा पाकिस्तान समर्थित नारा लगाउने तीनजनाविरुद्ध देशद्रोहको मुद्दा दायर गरेको छ।
शुक्रबार, कात्तिक १२, २०७८
उत्तर कोरियाली सरकारले जनतालाई भन्यो- चामलको हरेक गेडा बचाउनू, मन लगाएर कृषिकर्म गर्नू
उत्तर कोरियाली सरकारले चामलको हरेक गेडा बचाउन र मन लगाएर कृषिकर्म गर्न जनतासमक्ष आग्रह गरेको छ।
शुक्रबार, कात्तिक १२, २०७८
फेरि घटे उत्तर कोरियाली शासक किम, २० किलो घटाए तौल
उत्तर कोरियाली शासक किम जोन उनको तौल करिब २० किलो कम भएको दाबी दक्षिण कोरियाले गरेको छ। उनको तौल ४४ पाउण्ड (करिब २०) किलो कम भएको दक...
शुक्रबार, कात्तिक १२, २०७८
नोभेम्बरदेखि खुल्दै म्यानमारका विद्यालय
म्यानमारका विद्यालय आगामी नोभेम्बरदेखि खुल्ने भएका छन्। म्यानमार सरकारले कोभिड १९ महामारीका कारण विद्यालय तथा विश्वविद्यालय बन्द गरे...
शुक्रबार, कात्तिक १२, २०७८
फेसबुकको कर्पोरेट नाम ‘मेटा’
सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ। बिहीबार फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकका सीईओ मा...
शुक्रबार, कात्तिक १२, २०७८
जम्मू–कश्मीरमा मिनी बस दुर्घटना : ९ यात्रुको मृत्यु, १५ जना घाइते
भारतको जम्मू–कश्मीरस्थित डोडा जिल्लामा मिनी बस खाल्डोमा खस्दा ९ यात्रुको मृत्यु भएको छ। घटनामा अन्य १५ जना घाइते भएका छन्।
बिहीबार, कात्तिक ११, २०७८
Previous
292
293
294
295
296
Next
ताजा समाचार
सबै
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला
बुधबार, असोज २१, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
बुधबार, असोज २१, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार, असोज २१, २०८३
आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने
बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध
मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
विचार
सबै
परिवारभित्रको पर्व जितिया
रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ
नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी
नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search