काठमाडौं। नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ।
पहिलो बैठक बिहीबार तय भएको एमाले सचिवालयले जनाएको हो।
बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।