• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

रुसी बम आक्रमणबाट सात जनाको मृत्यु, १९ जना वेपत्ता : युक्रेन प्रहरी

रुसले युक्रेनमा गरेको सैन्य कारबाहीका क्रममा साता जनाको मृत्यु भएको छ। युक्रेनी प्रहरीले रुसले विस्फोटन गराएको बमका कारण सात जनाको ज्यान गएको बताएको बीबीसीले उल्लेख गरेको छ। बिहीबार, फागुन १२, २०७८

रुसले आक्रमण थालेपछि राजधानी छाड्दै युक्रेनी नागरिक, पैसा निकाल्न एटीएममा लाइन

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले स्थानीय समय अनुसार पाँच बजेर ५५ मिनेटमा सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमा आक्रमण सु... बिहीबार, फागुन १२, २०७८

युक्रेनी विदेशमन्त्रीले भने- रुसले पूर्ण स्तरको आक्रमण शुरू गर्‍यो 

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको’ बताएका छन्। बिहीबार, फागुन १२, २०७८

युक्रेन-रुस तनावका कारण तेलको भाउ सात वर्षयताकै उच्च, सुनको मूल्य एक वर्षयताकै महँगो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बि... बिहीबार, फागुन १२, २०७८

पुटिनको घोषणापछि युक्रेनको राजधानी लगायत कयौं स्थानमा बिस्फोट

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा 'सैन्य कारबाही'को घोषणा गरेसँगै उक्त क्षेत्रमा केही शक्तिशाली वि... बिहीबार, फागुन १२, २०७८

सैन्य कारबाहीको घोषणा गर्दै पुटिनेले भने- युक्रेनका सैनिकले आत्मसमर्पण गरुन्

रूसका राष्ट्रपति भ्लादमिर पुटिनेले बिहीबार विहान टेलिभिजन सम्बोधन गरे। त्यसक्रममा उनले विशेष सैन्य अभियान घोषणा गरे । तर पुटिनले युक... बिहीबार, फागुन १२, २०७८

रुसले विशेष सैन्य अभियान घोषणा गरेको दोनेत्स्क क्षेत्रमा ठूलो विस्फोट

रुसका राष्ट्रपति भ्लादमिर पुटिनेले डोनबास क्षेत्रमा विशेष सैन्य अभियानको घोषणा गरेका छन्। एक टेलिभिजन सम्बोधन गर्दै उनले उक्त क्षेत्... बिहीबार, फागुन १२, २०७८

बेलायतले आजदेखि हटायो कोरोना रोकथामका लागि लगाएको प्रतिबन्ध 

बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबार (फेब्रुअरी २४) देखि हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्।  बिहीबार, फागुन १२, २०७८

‘रुस–युक्रेन तनावले कच्चा तेलको मूल्य बढ्छ’ 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ। यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न युरोपेली... बिहीबार, फागुन १२, २०७८

प्रतिबन्धहरूले हामीलाई मात्रै होइन अमेरिकालाई पनि असर गर्छ : रुसी राजदूत

रुसको पछिल्लो कदमपछि अमेरिका, बेलायत, युरोपेली युनियन र हंगेरी जस्ता देशले कडा र कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। बुधबार, फागुन ११, २०७८

रुससँग युद्धको आशंकाबीच युक्रेनमा आपतकालको घोषणा

युक्रेनको सुरक्षा परिषद्ले रुससँग युद्धको आशंकाबीच आपतकालको घोषणा गरेको छ। युक्रेनको संसद्ले आगामी ४८ घण्टाभित्र यस विषयमा आफ्नो सहम... बुधबार, फागुन ११, २०७८

युक्रेनको मुद्दामा पश्चिमाहरूसँग कूटनीतिक समाधान खोज्न रुस अझै तयार छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको मुद्दामा पश्चिमाहरूसँग कूटनीतिक समाधान खोज्न रुस अझै तयार रहेको बताएका छन्। बुधबार, फागुन ११, २०७८

अमेरिकाले युक्रेनलाई थप हतियार दिने

युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले रूसकाविरुद्ध अमेरिकी प्रतिबन्धको प्रशंशा गर्दै यसलाई मजबुत कदम भएको बताएका छन्।  बुधबार, फागुन ११, २०७८

युक्रेन र रूसमा बढ्दो तनावकाबीच तेलको मूल्यमा उछाल, कच्चा तेल र प्राकृतिक ग्यास कम सप्लाई हुने आशंका

युक्रेन र रूसबीच बढ्तो तनावका कारण तेलको मूल्यमा उछाल आएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात वर्षयताकै सबैभन्द... मंगलबार, फागुन १०, २०७८

युक्रेनबाट अलग भएका क्षेत्रहरूलाई रुसी मान्यता संयुक्त राष्ट्रसंघको बडापत्र विपरित

डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभ... मंगलबार, फागुन १०, २०७८

युक्रेनमा रहेका आफ्ना नागरिक लिन भारतीय विशेष विमान गयो, रुसले आक्रमण गर्ने आशंका

युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्य घोषणा गरेपछि युक्रेन संकट थप चुलिएको छ। युक्रेनमाथि रुसले जुनसुकै समयमा आक्रमण गर्न स... मंगलबार, फागुन १०, २०७८

पुटिनले युक्रेनका दुई क्षेत्र स्वतन्त्र राज्य घोषणा गरेपछि चीनको प्रतिक्रिया:  संयमता अपना‍औं

रूसका राष्ट्रपति भ्लादमिर पुटिनले सोमबार राति राष्ट्रको नाममा सम्बोधन गरे। यस क्रममा उनले कतिपय महत्वपूर्ण विषयबारे टिप्पणी गरेर। सम... मंगलबार, फागुन १०, २०७८
Previous 219 220 221 222 223 Next
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्