काठमाडौं- जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीचको ताजा झडपमा शुक्रबार १२ जना घाइते भएका छन्।
प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार फ्ल्यासपोइन्टना घटेको हिंसापछि सो घटना घटेको हो।
इजरायलको प्रहरीले भनेअनुसार झडपकारीहरूले अल-अक्सा मुनि रहेको यहूदीहरूको पवित्र स्थल पश्चिमी पर्खाल तर्फ ढुङ्गा र आतिशबाजी गरेपछि प्रहरी परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।