गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३
Fri, Nov 6, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
कालीगण्डकी डाइभर्सन योजना सफल हुन नदिने गण्डकीका मुख्यमन्त्री पोखरेलको भनाइ
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी डाइभर्सन योजना कुनै हालतमा सफल हुन नदिने बताएका छन्। योजना प्रदेशको भावनाविपरीत भएकाले सफल हुन नदिइने उनले बताए।
सोमबार, असार १४, २०७८
निषेधाज्ञाबारे निर्णय गर्न सीडीओहरुको बैठक बस्दै, सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउने तयारी
काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात चलाउने तयारी थालिएको छ। बिहान १० बजेपछि बस्ने उपत्यकाका तीन जिल्ला (काठमाडौं...
सोमबार, असार १४, २०७८
प्रतिनिधि सभा विघटन : आजदेखि विपक्षीको बहस सुरु
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा विपक्षीको तर्फबाट आजदेखि बहस सुरु हुँदै छ। सवैधानिक इजलासमा जारी बहसमा रिट...
सोमबार, असार १४, २०७८
बेदुराम भुसाल एमाले नबन्ने, स्वतन्त्र सांसद बनाइदिन संसद सचिवालयमा निवेदन
नेकपा एमालेका स्थायी कमिटी सदस्य बेदुराम भुसालले राष्ट्रिय सभामा स्वतन्त्र सांसदका रुपमा मान्यता दिन निवेदन दिएका छन्।
आइतबार, असार १३, २०७८
आन्तरिक उडानमा कोटा प्रणाली, कुन एयरलाइन्सको भागमा कति?
करिब दुई महिना पछि सञ्चालन हुन लागेकाे आन्तरिक उडानमा कोटा प्रणाली लागू हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले ए...
आइतबार, असार १३, २०७८
नेपालमा थप १ हजार ९२० संक्रमित थपिए, ३४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घ...
आइतबार, असार १३, २०७८
२२ वर्षे युवाको अपराध यात्रा– ४ महिनामा ७ सहकारीबाट लुटे ४३ लाख नगद र ९ तोला सुन
प्रहरीका अनुसार २२ वर्षीय दीपक गजुरेलले गत माघ १५ गते यता (४ महिनाको अवधिमा) ७ वटा सहकारीमा चोरी गरेका छन्। विभिन्न सहकारीबाट उनले न...
आइतबार, असार १३, २०७८
एमफिल र पीएचडी अध्ययन महंगो भएको भन्दै त्रिविमा विद्यार्थीहरुको प्रदर्शन
एमफिल तथा पीएचडी अध्ययन अनियमित र महंगो भएको भन्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेका छन्।विद्यार्थीहरुले आइतबा...
आइतबार, असार १३, २०७८
निषेधाज्ञाका ६० दिन: ७ जनाविरुद्ध १ अर्ब ३८ लाख रुपैयाँको भष्ट्रचार मुद्दा दर्ता
निषेधाज्ञाको बीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध झन्डै १ अर्ब ३८ लाख रुपैयाँ बिगो दाबी गर्दै भष्ट्रचार मुद्दा दाय...
आइतबार, असार १३, २०७८
गण्डकी प्रदेशका २ जना मन्त्रीले पाए मन्त्रालय
गण्डकी प्रदेश सरकारका ४ जनामध्ये २ जनालाई जिम्मेवारी (मन्त्रालय) तोकिएको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै मन्त्रीको शपथ...
आइतबार, असार १३, २०७८
क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसलाई सकस, केन्द्रको निर्णयभन्दा बढी सदस्य सूचीकृत
केन्द्रको निर्णयभन्दा बाहिर गएर वडाबाट बढी क्रियाशील सदस्य सूचीकृत भएपछि नेपाली कांग्रेसलाई नाम टुंग्याउन सकस परेको छ। शतप्रतिशतसम्म...
आइतबार, असार १३, २०७८
‘जनमत संग्रहको माहोल बनाउन’ भन्दै विप्लवले सुरु गरे राजनीतिक भेटघाट
भूमिगत राजनीतिबाट खुला राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो समय आफ्ना अजेन्डा स्थापि...
आइतबार, असार १३, २०७८
एमालेले असार १६ गतेलाई बोलायो राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक
नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक...
आइतबार, असार १३, २०७८
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा निवेदकको बहस सकिँदै, अब पालो सरकारी पक्षको
प्रतिनिधि सभा विघटनको मुद्दामा आइतबार निवेदकका तर्फको बहस सकिँदै छ। विपक्षी गठबन्धनका तर्फवाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका...
आइतबार, असार १३, २०७८
प्रधानमन्त्रीको ‘अफर’ नस्वीकार्ने नेपालको घोषणा : के एमाले एकताको अध्याय सकिएको हो?
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आए पनि अब विपक्षी गठबन्धनबाट पछि नहट्ने बताएका छन्। शनिबार पा...
शनिबार, असार १२, २०७८
कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। क्रियाशील सदस्यताको विवाद टुंग्याउनका लागि शीर्ष नेताहर...
शनिबार, असार १२, २०७८
कालीगण्डकी-तिनाउ डाइभर्सनको कार्यालय बुटवलमा स्थापना गरिएकोप्रति गण्डकी सरकारको आपत्ति
कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना गरिएकोप्रति गण्डकी प्रदेश सरकारले आपत्ति जनाएको छ। गण्डकी...
शनिबार, असार १२, २०७८
Previous
921
922
923
924
925
Next
ताजा समाचार
सबै
हिन्दु धर्मावलम्बीको तिहारलाई जीवन्त राख्न ११ वर्षदेखि एक मुस्लिम युवाको एकल प्रयास
शुक्रबार, कात्तिक २०, २०८३
सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ
शुक्रबार, कात्तिक २०, २०८३
थाहा पाउनुहोस् आजको तरकारी तथा फलफूलको मूल्य
शुक्रबार, कात्तिक २०, २०८३
दानबहादुर कार्कीकाे रिट आज दर्ता हाेला ?
शुक्रबार, कात्तिक २०, २०८३
चार प्रदेशमा हल्का वर्षाको सम्भावना
शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिहीबार, कात्तिक १९, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा
बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे
बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ
बिहीबार, कात्तिक १९, २०८३
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै
बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
विचार
सबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न
नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन
राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न
बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग
सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search