• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एमाले-माओवादी-नयाँ शक्ति गठबन्धनमा एकअर्कालाई गाली गर्न बन्देज

64x64
नेपाल लाइभ मंगलबार, असोज १७, २०७४  १९:५८
1140x725

काठमाडौं- नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको सहकार्य एउटै कम्युनिस्ट केन्द्र बनाई मुलुकलाई समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले भएको नेताहरुले बताएका छन्।

६ बुँदे सहमति गरी कम्युनिस्ट केन्द्र निर्माणका लागि मंसिर २१ पछि एकता गर्न तयार भएका तीन दलले आफूहरुको सहकार्य जनताको चाहान र भावना अनुसार भएको बताएका हुन्। तीन दलको चुनावी सहकार्य कुनै पार्टीविरुद्ध नभएको नेताहरुले स्पष्ट पारेका छन्।

सहमतिपत्र सार्वजनिक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्माले ओलीले तीन दलको सहकार्यले इतिहास रचनाका लागि नयाँ अध्याय सुरु भएको बताए। 

पार्टी एकताका लागि संयोजन समितिले छिट्टै काम थाल्ने उनले बताए। ओलीले भने, 'हामी निर्वाचनपछि एकता प्रक्रियामा जान्छौँ। त्यसका लागि गठित एकता संयोजन समितिले भोलिबाटै काम थाल्छ।'

पार्टी एकीकरणका लागि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डलाई प्रमुख नेता बनाउँदै ८ सदस्य समिति गठन भएको छ। जसमा एमालेबाट ४, माओवादी केन्द्रबाट ३ र नयाँ शक्ति पार्टीबाट १ सदस्य रहनेछन्।

ओलीले तीन दलबीच प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा हुने सहकार्यले अत्यधिक बहुमत प्राप्त भई मुलुकमा वामपन्थी सरकार निर्माण हुने बताए। 

'मुलुकको कुण्डलीमा २०७४ सालमा वामपन्थी सरकार निर्माण हुने लेखिएको छ, त्यो मेट्न कसैले सक्दैन,' ओलीले भने।

एमाले र माओवादी केन्द्रबीच राष्ट्रियता र स्वाधिनता रक्षार्थ सधैँ सहकार्य भएको भन्दै ओलीले अहिले जनताको सरकार निर्माणका लागि सहकार्य भएको उल्लेख गरे।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल 'प्रचण्ड'ले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको एकता कांग्रेस विरुद्ध नभएको बताएका छन्। 

एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने जनताको चाहना अनुसार तीन दलको एकता प्रक्रिया सुरु भएको दाहालले जनाए। समाजवादको नमूना तयार गरेर विश्वलाई सन्देश दिन तीन पार्टीबीच एकीकरणको तयारी भएको दाहालको भनाइ थियो।

'हाम्रो सहकार्य कसैको विरुद्धमा होइन, समाजवादको मोडल तयार गरी विश्वलाई सन्देश दिनका लागि हो,' प्रचण्डले भने।

प्रचण्डले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै दलसँग तालमेलका लागि तीन दल खुला रहेको प्रस्ट पारेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'हामी लोकतान्त्रिक र प्रगतीशिल शक्तिसँग चुनावमा सहकार्य गर्न खुला छौँ, प्रचण्डले भने, 'बचेको स्थानमा एमाले र माओवादी केन्द्रबीच ६० र ४० को भागवण्डा हुन्छ।'

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले कार्यकारी प्रधानमन्त्री मार्फत मुलुकको शासन चलाउने उद्देश्यले आफूहरु एक भएको बताए। 

'यो सहकार्य निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर देशमा कार्यकारी प्रधानमन्त्रीको शासन ल्याउन हो,' उनले भने।

तीन दलबीच चुनावी तालमेल हुने भएपछि साझा घोषणापत्र निर्माणका लागि समिति गठनको सहमति भएको छ। यस्तै निर्वाचन लगत्तै पार्टी एकीकरणको प्रक्रिया सुरु हुने भएपछि घोषणापत्र र दस्तावेज निर्माणका लागि समेत समिति गठन भएको छ।

तीन पार्टीबीच एकता गर्ने सहमति गरेका दलहरुले एक अर्का विरुद्ध नकरात्मक टिप्पणी नगर्ने भन्दै हस्ताक्षर गरेका छन्। 'सार्वभौमिक रुपमा एक अर्कालाई नकरात्मक टिप्पणी गर्न पाइनेछैन,' हस्ताक्षरित सहमतिपत्र पढ्दै माओवादी केन्द्रका नेता जनार्दन शर्माले भने।

शान्ति प्रक्रियादेखि नै कम्युनिस्ट केन्द्र निर्माण गर्न एमाले र माओवादी केन्द्रबीच जारी प्रयास सार्थक भएको भन्दै नेताहरुले खुसी व्यक्त गरेका छन्।

प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४  १९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्