• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतमा गहिरिँदै जल संकट, पानी भर्ने निहुँमा चेन्नईमा हिंसात्मक झडप

64x64
नेपाल लाइभ बुधबार, असार ४, २०७६  ०७:००
1140x725

काठमाडौं- भारतभर गर्मीले तापक्रम वृद्धि भएसँगै यसको असरले आम मानिसलाई छोएको छ। गर्मीको समयमा अत्यधिक आवश्यक वस्तु पानी भएपनि यसको संकट झन् गहिरो हुँदै गएको छ। लमिलनाडुको राजधानी चेन्नई यही समस्या भोग्दै आएको शहरमध्ये एक हो। 

एक प्रतिवेदन अनुसार विगत केही हप्तामा यो समस्या झन् गम्भीर भएको छ। पानी अभावको सामना गरिरहेका आम मानिसहरु पानी भर्नका लागि हिंसात्मक आक्रमणमा समेत उत्रन थालेका छन्। यो संकटबाट शहरका होटल, सपिङ्ग मल र अन्य व्यवसायिक स्थान समेत प्रभावित भएका छन्।  

चेन्नईको एक उपनगर तमिलनाडुका विधानसभाका  प्रवक्ता(स्पीकर) पी धनपालका सवारी चलाक रामकृष्णन पक्राउ परेका छन् पानीकै विषयमा। उनी पक्राउ पर्नुको कारण पानीका निहुँमा हिंस्रक आक्रमण गरेको उजुरी रहेको थियो। 

उनका छिमेकी सुहासिनीमाथि उनले पानी भर्नका लागि हिंसात्मक आक्रमण गरेको उजुरी प्रहरी कार्यालयमा दर्ता भएको थियो। रामकृष्णनले सुहासिनीका पतिलाई पानी भर्न मोटर चलाउन रोकेका थिए। त्यसपछि सुहासिनीले आफ्ना पतिका पक्षमा बोलेकी थिइन्। 

विवाद बढ्दै गयो। रामकृष्णनले हतियारले सुहासिनीमाथि आक्रमण गरे। सुहासिनी हाल चेन्नाईको एक अस्पतालमा उपचाररत छन् भने आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यो घटना जल संकटको एक उदाहारण मात्र हो। मनसुनको पर्खाईमा रहेका चेन्नईबासीले यसपटक भिषण पानी अभाव झेलिरहेका छन्। 

पानी संकटको प्रभाव कार्यालयमा पनि परेको छ। पानी अभाव भएकैले कयौं आइटी कम्पनीले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्ने छुट दिएको छ। होटल–रेष्टुरेन्टले कामको अवधि घटाएका छन्। स्थानीयहरु पानीका ट्यांकर बुक गर्न मरिहत्ते गरिरहेको देख्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैबीच  राज्य सरकारले पानी बचाउ गर्ने र किफायती गर्न अवैधानिक रुपमा चोरी गरिएका पानीको लाइन काट्न थालेको छ। 

निजी ट्यांकरमा निर्भर
मे महिनाको अन्तिम सातामा सार्वजनिक भएको एक समाचारका अनुसार साँघुरा गल्ली र सडकमा पानी बोकेका ट्यांकर आउँदा भाँडा लिएर मानिसहरु घम्साघम्सी गरेर दौडिरहेका देखिन्छन्। 

पानी भर्न खाली भाडा लिएकी गृहणी र घरका इनार सुख्खा देखिनु अहिले चेन्नईको विशेषता भईसकेको छ। 

रिर्पोटका अनुसार आवासीय एसोसियनका सदस्य रविन्द्रनाथले पानीका लागि नीजि ट्यांकरमा भर पर्नु अहिलेको बाध्यता भएका बताए। सरकारी ट्यांकर दुईदेखि तीन हप्तामा एक पटक मात्र आउँछ। यही मौकामा नीजि व्यवसायीले पानीको मूल्य समेत वृद्धि गरेका छन्। उनीहरुले अहिले प्रति ट्याकर ३ हजारदेखि ५ हजारसम्म लिईरहेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०१७ मा पनि पनि पानीको यस्तै संकट यो शहरले भोगेको थियो। २०१७ को मनसुनमा कम पानी परेको र २०१८ को मनसुन प्रशस्त नहुदाँ पानीको अभाव भएको बताइएको छ। 

इन्डिया टुडेको एक प्रतिवेदन अनुसार चेन्नईको पोरुर झील शहरमा पानीको मुख्य स्रोत हो। जुन अहिले निम्न स्तरमा रहेको छ। 

पानी संकट देखेर मद्रास हाइकोर्टले केही समय पहिले राज्य सरकारलाई यस बारेमा तयारी प्रतिवेदन माग गरेको थियो। अदालतले पानी संकटका बारे के काम सरकारले गरिरहेको छ भनेर मे १७ सम्ममा अदालतमा पेश गर्न भनेको थियो। 

अस्पताल समेत प्रभावित 
पानी अभावले शहरका अस्पताल समेत प्रभावित भएका छन्। ‘कयौ निजी अस्पतालसँग आफ्नै आरओ प्लान्ट रहेको छ, हामीले पानीको प्रयोग कम गरिसकेका छौ,’ एक डाक्टरले भने,‘जस्तो अप्रेसन थिएटरमा समेत एउटा मात्र धारा प्रयोग गरिरहेका छौ। ’

पार्वती अस्पतालका सीईओ सुजित सम्बामुर्तिले एक प्रेस विज्ञप्ति नै निकालेर बिरामीका लागि पानीको कुनै पनि अभाव नहुने बताउनु परेको छ। अप्रेसन थिएटरमा सर्जरीका लागि प्रयाप्त पानी हुने विज्ञप्तिमा भनिएको छ। 

आउटलुकको एक रिर्पोटअनुसार अस्पतालमा पानी बचाउनका लागि अत्यावश्यक सर्जरी बाहेक अन्यलाई पछिका लागि सार्दै आएका छन्। एक ग्यास्ट्रो सर्जनका लागि ३ बेड भएको एक अप्रेसन थिएटरका लागि मात्र दैनिक ६ हजार लिटर पानीको आवश्यकता पर्दछ।

डाक्टरहरुले अत्यन्त जरुरी अप्रेसन मात्र अहिले गर्ने र बाँकी विस्तारै गर्ने सल्लाह दिएर बिरामीलाई पठाउने गरेको ती डाक्टरले बताएका छन्।

सबै तस्बिरः पिटीआई

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्