• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रहरीमा मात्रै होइन सबै सरकारी कार्यालयमा दलाल सलबलाए : आइजिपी खनाल 

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३१, २०७६  १३:२८
1140x725

काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले बद्‌नियतमा सहुलियत नहुने बताएका छन्। शुक्रबार राजधानीको बसुन्धरामा आयोजित ३ नम्बर प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मलेनमा बोल्दै आइजिपी खनालले सो कुरा बताएका हुन्। 

उनले प्रहरी संगठन केही घटनाका कारण बदनाम हुनुपरेको भन्दै  कामको सिलसिलमा हुने व्यावहारिक त्रुटिलाई केही छुट हुने भए पनि बद्नियतपूर्वक गरिएका काममा छुट नहुने बताए। 

'प्रहरीको कुनै पनि कालखण्डमा त्यस्ता त्रुटिहरु, गैरव्यावसायिक चरित्र कहीँकतै प्रदर्शन भएका छन्। अब त्यो हुनु हुँदैन,’ आइजिपी खनालले प्रष्ट्याउँदै भने, ‘एकाध घटनाले गर्दा सिंगो संगठनको छवि नै धुमिल हुने अवस्था आउनु हुँदैन। तसर्थ मैले भन्ने गरेको छु, हामी प्रहरीमा बसिसकेपछि बद्नियतमा सहुलियत हुँदैन।’ 

नियत र खोटमा सहुलियत नहुने उनले दाबी गर्दै उलने इन्टेलिजेन्स र इभिडेन्स बेस पुलिसिङमा नेपाल प्रहरी नचुक्ने बताए। 

सरकारी कार्यालयमा दलाल सलबलाए
आइजिपी खनालले केही दलालहरु सरकारी कार्यालयहरुमा प्रभाव जमाउन सलबलाएको पनि कार्यक्रममा बताए। ‘नेपाल प्रहरीमा मात्र होइन, सरकारी वकिलदेखि महान्याधिवक्ताको कार्यालय र अन्य सरकारी कार्यालयमा केही दलाल प्रभाव जमाउन सलबलाएका छन्,’ आइजिपी खनालले थपे, ‘यिनीहरुलाई निमिट्यान्न पार्नुपर्छ। नेपाल प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु गर्छ।’

स्रोत साधनहरु नहुँदा अपराध अनुसन्धानमा गाह्रो भएको उनको भनाइ थियो। 'एउटा मोटरसाइकल लिएर घटनास्थलमा जानुपर्दा चार घन्टा लागे पनि मोटरसाइकल नहुँदा पैदलै जानुपर्ने समस्या थियो,' उनले भने, 'तर सरकारले एक चौकी एक मोटरसाइकल उपलब्ध गराएकाले बिस्तारै त्यो समस्या हेटेको छ।'

'म आज अलि फरक ठंगले प्रस्तुत हुँदैछु' भन्दै बोल्न थालेका आइजिपी खनालले नेपाल प्रहरीले गरेका कामहरुको बेलिबिस्तार लगाएका थिए। सोही क्रममा साइबर ब्युरोको गठन र नेपाल प्रहरीले मानव बेचबिखनमा गरेको कामले अन्तराष्ट्रिय स्तरमा नेपाल प्रहरीको छवि राम्रो भएको प्रसंग पनि सुनाए।

‘अन्तराष्ट्रिय सभा सम्मलेनमा जाँदा नेपाल चाहिँ मानव बेचविखनको उद्गम स्थल हो भनेर हाम्रा चेलीबेटीहरु प्रति व्यंग्य प्रहार गरिन्थ्यो,’ उनले थपे, ‘तर अहिले त्यस्तो अवस्था हटेको छ। मानव बेचबिखन ब्युरोको स्थापना भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रमका बारेमा थोरै समय खर्चेका आइजिपीले यस्ता गोष्ठीहको प्रभाव राम्रो हुने बताए। धेरै मुद्दामा नेपाल प्रहरीले सफलता पाउनुको कारण नै यस्ता गोष्ठीहरु भएको उनको भनाइ थियो।

त्यस्तै नयाँ फौजदारी र देवानी संहिता आएपछि कसरी लागू गर्ने भन्ने चुनौतीका बीच आफूहरु सफल भएको उनले बताए। यो कार्यान्वयनमा ल्याउनु राष्ट्रिय अन्तराष्ट्रिय परिवेशमै नमुना भएको आइजिपीको दाबी थियो। 

'सरकारी मुद्दामा ७२ प्रतिशत सफलता'
कार्यक्रमका प्रमुख अतिथि महान्याधिवक्ता अग्नि खरेलले सरकारी मुद्दाको सफलताको प्रतिशत ७२ दशमलव २८ पुगेको र यो अहिलेसम्मकै बढी सफल भएको बताए। यति हुँदाहुँदै पनि अपराध अनुसन्धान र अभियोजनालाई वैज्ञानिक र वस्तुगत प्रमाणमा आधारित बनाउन अझै जोड दिनुपर्ने उनले औंल्याए। 

सरकारी वकिल र अनुसन्धानकर्ता प्रहरीबीच भएका केही कमीकमजोरी पनि उलने औंल्याए। कानुनले बाटो दिँदादिँदै पनि सामान्य प्रकृतिका जरिवाना मात्रै हुने कसुरको अनुसन्धानमा प्रतिवादीलाई धरौटी वा तारेख वा जमानतमा राख्ने व्यवस्था हुँदैहुँदै पनि थुनामा राख्ने प्रचलन देखिएको उनले बताए। सामान्य तारेखमा रिहा हुने व्यक्तिलाई थुनामा राखेर अनुस्नधान गर्न नहुनेतर्फ पनि उनले पटक पटक सचेत गराए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कार्यक्रमका अर्का अतिथि गृहसचिव प्रेमकुमार राईले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच तालमेल मिल्नुपर्ने बताए। प्रहरीले गरेका कतिपय अनुसन्धान सरकारी वकिलको कार्यालयमा पुगेपछि सफलता नभएको अवस्था आएकाले त्यस बिषयमा छलफल हुन जरुरी रहेको गृहसचिव राईले बताए।

गृहसचिव राईले मेडिकल लिगल, प्रहरी र सरकारी वकिलको त्रिपक्षीय पाटोलाई अपराध अनुसन्धानमा समेट्नुपर्नेमा जोड दिए।

आज सुरु भएको दुईदिने कार्यक्रम भोलि शनिबार सम्पन्न हुनेछ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्