• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विन्टर चोक र तापक्रम

64x64
नेपाल लाइभ शुक्रबार, पुस ७, २०७४  ०५:२९
1140x725

विन्टरचोकको राजधानी चोकको अलिक भित्रपट्टिको महानगरीय चोकको क्याफे नाम दिइएको हरियो पर्दावाला रक्सीको वर्कसपमा बिहानै २ ट्वाक लगाएको एउटा आदिम मान्छेले आफूले किन चुनावमा भोट नहालेको भनेर कारण पेस गर्दै छ। वर्कसपकी प्रोप्राइटर भलाद्मी महिलाले बुझेको के मात्रै भने, ती ढलपल गर्दै गरेका भद्र पुरुष नागरिकताविहीन नागरिक हुन्। बाउले सही नगर्दिएर नागरिकता नपाएका रहेछन् भन्ने कुरा बुझ्न प्रोप्राइटरज्यूको न चेतनाले भ्यायो, न फुर्सदले।

वर्कसपको ठ्याक्कै बाहिर थ्याच्च बसिरहेकी अनुहार नपरेकी अधबैंसे महिला 'क्रान्ति'मा हराएको छोरा खोज्न विन्टरचोकमा आएकी हुन्। उनको निधार र गालामा देखिएका रेखाहरुले नै भन्छन् कि विन्टरचोकमा झरेको निकै साल भइसक्यो र अब छोरालाई होइन, उनले अब आफैंलाई भेट्ने छैनन्।

अब त्यहाँबाट थोरै बाहिर निस्किऊँ। गल्छेडोबाट निस्केर दायाँपट्टि मध्यमवर्गीयहरुको जुत्ता टल्काउँदै जुत्ताधनीलाई उच्चवर्गीय बनाइरहेको 'कफी वर्ण'को किशोरलाई उच्चवर्गीय बनिसकेपछि जुत्ता धनी ज्यालामा किचकिच गरिरहेको छ। यो र यस्ता केही लाख चित्रको बयान गरेर हजार शाखा भएका गैरसरकारी संस्थाका प्रमुखले त गर्न सक्दैनन् म के सकूँला?
तर यसका बाबजुद पनि विन्टरचोक गुलजार छ। हो, विन्टरचोक बडा गुलजार छ। गुलजार के अर्थमा भने विन्टरचोकमा अचेल गर्मी छ। यो हिउँदमा कसरी गर्मी?

चुनावको प्रचारात्मक स्वेटर ज्याकेटले गजधम्म मोटाएको विन्टरचोक कपडाको न्यानोले गर्मी भएको भने होइन। विन्टरचोकमा बिहानै जिब्रो पड्काउँदै उपस्थित हुने मुस्तण्डेहरुदेखि लिएर क्याम्पस हिंड्ने षोडसीहरुसम्म, पाइलट चुरोटको सर्कोले फुटपाथको हावालाई बिहानैदेखि कुइरीमण्डल बनाइरहेका नाम्लोकर्मीहरुदेखि 'ट्रिपल फाइभ'को गन्धले क्याफे-रेस्टुराँलाई नशालु बनाइरहेका एलिट किट्टी पार्टी बुद्धिजीवी महिलासम्म बहसमा छन् र समयको पारो तताउन आगो फुकिरहेका छन्।

पत्रिकामा गाली स्तम्भ बेचिरहेका नागरिक सचेतकहरुदेखि लिएर कलमको नीबले सत्तालाई चिथोरिरहेका कलमजीवीहरुले दाउरा जोहो गरिदिएकै छन्।

'फूलमालाको छोप'ले अमिलिएका जनप्रतिनिधिहरु त हिटर नै बोकेर हिंडेका छन्। विन्टरचोक यसैकारण तातेको छ।

रोचक त के भने यो गर्मीको रापबाट बच्न हो कि राप बढाउन, सबैले अजीवका तर सुन्दर चश्मा लगाएका छन्। कसैले समृद्धिको चश्मा लगाएका छन्, कसैले विकासको चश्मा लगाएका छन्, कसैले अधिकारको चश्मा लगाएका छन्, कसैले संविधानको चश्मा लगाएका छन्, कसैले सपनाको चश्मा लगाएका छन्। चश्माबाट लोकतन्त्र र गणतन्त्रको प्राइस ट्याग भने कसैले निकालेका छैनन्।

विन्टरचोकमा प्राइस ट्यागसहितको चश्मा ढल्काउँदै गफ चुट्नु युगीन फेसन हो। फेसनको विरोध गर्नेहरुका लागि यो संस्कार हो। परम्परा र रुढीवादका विरोधीहरुका लागि यो क्रान्ति हो। सशस्त्र क्रान्तिका विरोधीहरुका लागि भने यो प्रोग्रेसिभ लाइफस्टाइल अर्थात् प्रगतिशील जीवनशैली हो।

Ncell 2
Ncell 2
nimb
nimb

अब विन्टरचोकमा फैलिएको यो उखरमाउलो गर्मी कति समय टिक्छ, त्यो कसैले भन्न नसक्ला, विधि र शासनको बडेबडे विश्वविद्यालय पुस्तकबाट फोटोकपी गरेर बसेका नन-डिफिटेबल कानुनवेत्ता र तर्कशास्त्रीले पनि भन्न सकिरहेका छैनन् कि विन्टरचोकको यो तापक्रम कहिले घट्छ, न त हरेक दिन बिहान मौसमको पूर्वानुमान गर्ने कपाल फुलेका टिभी स्टारहरुले भन्न सकिरहेका छन् न ट्विटर/फेसबुकमा देशको भविष्यवाणी गर्ने स्वनामधन्य ज्योतिषशास्त्रका वेत्ताहरुले।

निष्कर्ष के मात्रै भने विन्टरचोकमा गर्मी छ। तर, यो गर्मी रमाइलो छ। विन्टरचोकले अब अग्रगामी छलाङ मार्छ भन्ने आशा र विश्वास जो छ। यहाँ अब सडक नपुगेका गल्ली हुने छैनन्, कतै नाम दर्ता नभएको सुकुम्बासीको सिमेन्टको छाप्रोमा अनुदानमा आधारित धारोमा समेत चौबीसै घन्टा पानी आउनेछ, बिजुलीको कुरा त पुरानो भइसक्यो बरु अब फ्री वाइफाइ जोनको प्रभावले घर-घरमा दाल-भात पाक्नेछ, श्रीमान्-श्रीमतीहरुलाई त वाइफाइ चाहिएन। विन्टरचोकमा दुर्गमबाट आप्रवासनमा आएकाहरु स्वाभिमानको घर फर्केर गौरवको उद्यम गर्नेछन् आफ्नै दैलामा।

अधिकार र स्वशासनको लाली पाउडरले मान्छेहरुको अनुहारको रङ बदलिन अब कुनै आइतबार कुर्नपर्ने छैन। अभाव र गरिबी जस्ता पुरातन र पश्चगामी शब्द लोप हुनेछन्। विन्टरचोकको प्रतिव्यक्ति आय कति पुग्छ भन्ने विश्व बैंकले अनुमान लगाउन अब विश्व बैंकका अर्थ वेत्ताहरुलाई माइग्रेन हुनेछ। राष्ट्रियताको टोपीको व्यापार अन्तरदेशीय हुनेछ, अन्तरदेशीयभन्दा पनि विश्वस्तरीय हुनेछ। यस्ता अनेक कुरा पो छन् त विन्टरचोकमा । यत्तकै कहाँ गर्मी हुन्छ?

मान्छेहरुको दैनिकीमा कहाँ फरक पर्ला त? निधार खुम्च्याएर समृद्धिको चश्माको डिलमाथिबाट सोध्ने वैद्यलाई कसैले जवाफ दिएको सुनेथेँ- '३ घर पर भएकी गर्लफ्रेन्डहरुसँग ब्वाइफ्रेन्डहरुले भर्चुअल्ली सेक्स गर्न पाउनेछन्, प्राकृतिक चरम आनन्दसहित।‘ विज्ञापनमा पनि त्यस्तै सुनिन्छ। क्याम्पस हिंडिरहेका ती षोडसीहरु उत्तेजित छन्। मुस्तण्डेहरु अराजक हुन्छन् कि भन्ने डर नभएको होइन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बटम लाइनमा विन्टरचोक गर्मीले पग्लिएर हिलोमा विलय होला कि भन्ने चिन्ता मात्रै बाँकी छ।

प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्