• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कमिसन लोभमा कर्मचारी, मापदण्डविपरीत बन्दै भूकम्प प्रतिरोधी घर

64x64
नेपाल लाइभ बुधबार, पुस ५, २०७४  १०:४४
1140x725

राजविराज- जनता आवास कार्यक्रम अन्तर्गत सप्तरीका विभिन्न स्थान निर्माणाधीन घर मापदण्ड अनुसार नभएको भन्दै लाभग्राहीहरुले गुनासो गरेका छन्।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरी अन्तर्गत बनिरहेका घरमा प्रयोग हुने निर्माण सामग्री मापदण्ड अनुसार नरहेको उनीहरुको गुनासो छ।

मापदण्ड अनुसार घर निर्माणमा २ नं इँटा तथा गुणस्तरीय बालुवा र सोही अनुपातमा सिमेन्टको प्रयोग गर्नुपर्ने व्यवस्था छ। यसका अतिरिक्त लाभग्राही मध्येबाटै निर्माण समिति गठन गर्नुपर्ने र समितिमार्फत नै सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने भए पनि समितिवाटै मापदण्डविपरीत काम भइरहेको राजविराज नगरपालिका १३ का वडा सदस्य गजनारायण यादवले वताए। विषहरीया टोल निवासी यादवले यस विषयमा पटकपटक कुरा उठाउँदा समेत बेवास्ता गरिएको आरोप लगाए।

‘मापदण्ड अनुसार नै भुकम्प प्रतिरोधी घर बनाउने भन्छन्,’ उनले भने, ‘तर हातमा उठाएर भुइँमा छोड्दा तीन टुक्रा हुने इँटा प्रयोग गरिएको छ।’  

Ncell 2
Ncell 2
nimb
nimb

समितिका पदाधिकारी र कर्मचारीको भनाइ गराइ ठ्याक्कै विपरीत देखिएको भन्दै यादवले गुणस्तरहीन बालुवा तथा सिमेन्टको अनुपातसमेत कम गरेका कारण मान्छे बस्न लायकका घर नबन्ने दाबी गरे। 

दलित र अतिविपन्न परिवारका लागि निर्माण भइरहेका घरहरुमा कर्मचारीले समेत कमिसनको लोभमा परेर आँखा चिम्लिएको स्थानीय देवकी रामले गुनासो गरिन्। घर निर्माणमा प्रयोग गरिने मिस्त्री, लेबर खर्च तथा खानाको व्यवस्था पनि आफैले गर्नुपरेको उनको भनाइ छ। ‘आफ्नै छोराछोरीलाई के खुवाऊँ भइरहेका बेला अरुलाई समेत खुवाउनुपर्ने र ज्याला पनि तिर्नुपर्ने भएपछि सरकाले बनाइदिने भनेको घर पनि निल्नु न ओकल्नुभएको छ,’ रामले भनिन्, ‘सबैथोक हामीले नै गर्नुपर्ने भए सरकारको नाम किन जोड्नुपर्‍यो?’

जनता आवास कार्यक्रमको कार्यविधि २०७३ को परिच्छेद ५ मा उल्लेख भएका ४ सर्त अनुसार घर निर्माणमा भूकम्प प्रतिरोधको विषयलाई ध्यान दिनुपर्ने, आवास एकाइ निर्माणमा लाभग्राहीलाई नै सलंग्न गराउने प्रयास गर्नुपर्ने तथा लाभग्राहीलाई तालिमको व्यवस्था मिलाई घर निर्माणमा लगाउनुपर्ने व्यवस्था छ। वडा सदस्य यादवका अनुसार विषहरीया टोलमा झमेली राम, मण्डल राम, नारायण राम, वालकृष्ण राम, परमेश्वर राम र राजकुमार रामको घर निर्माणाधीन छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय राजविराजका प्रमुख रमेश थिङले थोरै खर्चमा भवन निर्माण गर्ने सरकारी योजना अनुसार जनता आवास तयार भइरहेको बताए। भवन निर्माणका क्रममा त्रुटि देखिएको भन्दै गुनासोहरु आउन थालेपछि आफूहरुले अनुगमन पनि सुरु गरेको उनको भनाइ छ।

सरकारले आव २०७३/७४ मा सप्तरीका दलित तथा अतिविपन्न परिवारका लागि १ हजार पक्की घर निर्माण गर्ने योजना स्वीकृत गरेको थियो। जसअनुसार हालसम्म १७ वटा घर गारोको लेभलसम्म र ५८२ घर डिपीसी लेभलसम्म पुगेको कार्यालयले जानकारी दिएको छ। यसैगरी ३ सय घरको जग खन्ने कार्य सम्पन्न भएको छ भने १०१ घरको जग खन्ने काम पनि पूरा भएको छैन। 

जग्गाको स्वामित्व विवादले ती घरको निर्माण कार्य प्रारम्भिक चरणमै रोकिएको कार्यालयले जनाएको छ। आव २०७४/७५ का लागि स्वीकृत ८ सय घरको काम भने सुरु नै भएको छैन।
 

प्रकाशित मिति: बुधबार, पुस ५, २०७४  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्