• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अख्तियारको 'स्टिङ अपरेसन'मा फस्दै अदालतका कर्मचारी

न्यायाधीशको नाममा उठाउनेदेखि घुसको रकम गायब पार्नेसम्म
64x64
नेपाल लाइभ मंगलबार, जेठ २८, २०७६  १५:४२
1140x725

काठमाडौं– जिल्ला अदालत ललितपुरका नायव सुब्बा श्याम अर्याल २०७३ पुस २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको 'स्टिङ अपरेसनमा' परे। अख्तियारले अदालतका कर्मचारीलाई यसरी घुससहित पक्राउ गरेको यो नै पहिलो घटना थियो।

घुस लिँदाँलिँदै रंगेहात पक्राउ गरेर अर्याललाई अनुसन्धानका लागि टंगालमा राखियो। सातदोबाटोस्थित सेल्सवरी डिपार्टमेन्ट स्टोरको माथि रहेको बाजेको सेकुवामा ज्यान मुद्दामा सफाइ पाएका एक व्यक्तिलाई फसाइदिने धम्की दिएर उनले तीन लाख रकम घुस लिएका थिए। तर, तिनै घुस लिएका व्यक्तिलाई छाड्न पत्र बोकेर अदालतका कर्मचारी आएपछि अख्तियारले उनलाई मुद्दा दायर नगरी छोडिदिएको थियो। 

अर्यालको केसमा सर्वोच्च अदालतले न्याय परिषदबाटै अदालतका कार्मचारीलाई कारबाही गर्ने जनाउँदै अख्तियारलाई पत्र पठाएको थियो। जसका कारण अख्तियार अर्याललाई कारबाही नगरी पछि हट्नुपर्‍यो।

---

सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै जिल्ला अदालतकी कर्मचारी शान्तिदेवी अधिकारी सोमबार पक्राउ परिन्। नाबालकको सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै जिल्ला अदालतकी बाल मनोविज्ञ अधिकारीलाई आयोगको बुटवल कार्यालयले १० हजार घुससहित पक्राउ गरेको थियो। अधिकारी यसअघि प्राध्यापन पेसामा आबद्ध थिइन्। 

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै घुसबापतको तीन लाख रुपैयाँ लिइरहेको अवस्थामा नायब सुब्बा कृष्णकुमार पाठकलाई अख्तियारले बैसाख २२ गते पक्राउ गरेको थियो। आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको टोलीले घुस बुझिसकेको अवस्थामा श्री लयर्स च्याम्बरबाट उनलाई समातेको हो।

---

जिल्ला अदालत काठमाडौंमा कार्यरत डिठ्ठा (खरिदार) विदुर पोख्रेल १० हजार घुस रकमसहित २०७५ पुस १६ गते पक्राउ परे। पोख्रेलले डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागिरहेको सूचनाका आधारमा अख्तियार टोलीले सोह्रखुट्टेको एक रेस्टुरेन्टबाट पक्राउ गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

---

जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री सेवाग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गर्दा असोज २२ गते  पक्राउ परे। गाडी दुर्घटनामा भएको अंगभंग मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेका बेला अख्तियार टोलीले उनलाई धुलिखेल बसपार्कबाट पक्राउ गरेको थियो। 

२०७५ माघ १७ गते  जिल्ला अदालत काठमाडौंका नायब सुब्बा भोलानाथ चालिसे ५ लाख नगद घुससहित पक्राउ परे। चालिसेलाई जिल्ला अदालत नजिकैको वन परिसरबाट घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो। सवारी ज्यान मुद्दामा सजाय कम गरिदिने भन्दै चालिसेले आरोपीबाट ५ लाख रुपैयाँ घुस मागेका थिए। 

सरकारी कर्मचारीले घुस माग गरेपछि आरोपीले उक्त कुराको जानकारी अख्तियारमा गराएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घुस माग गरेको भन्ने उजुरी आएपछि अख्तियारको टोलीले ५ लाख रुपैयाँको फोटोकपी गरेर उनीमाथि निगरानी गरेको थियो।  भीमबहादुर श्रीश मगरको जाहेरीमा गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा सुरेन्द्र थापामाथि ज्यान मुद्दा दर्ता भएको थियो। सोही सवारी ज्यान मुद्दामा बिहीबार फैसला हुँदै थियो। तर, सेटिङमै फैसला गर्ने भन्दै आरोपी सुरेन्द्र थापासँग चालिसेले घुस रकम माग गरेका थिए। 

न्यायाधीश बाबुकाजी बानियाँको नाममा उनले रकम लिएका थिए। उनले अख्तियारको बयानमा पनि न्यायाधीशको नाम लिएका छन्।

---

अख्तियारको यस्तो अपरेसनमा अदालतका कर्मचारीसमेत फस्न थालेका छन्। अदालतका कर्मचारीहरु न्यायाधीशको नाम लिएर समेत घुस लिँदै गरेको अवस्थामा अख्तियारको अपरेसनमा परेका छन् भने एक कर्मचारीले त घुसको रकम नै गायब पारेका थिए। 

मुद्दा मिलाउन वकिलको ल फर्मबाट पक्राउ परेका उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासका टाइपिस्ट नायब सुब्बा पदमा कार्यरत कुष्णकुमार पाठक ३ लाख घुस रकम नै गायब बनाएका थिए। अख्तियार टोलीले गत बैसाख २१ गते उनलाई पक्राउ गर्दा सेवाग्राहीबाट लिएको उक्त रकम साथमा थिएन।  पछि अनुसन्धान गर्दा पाठकले उक्त रकम आफ्ना छोरालाई दिएर फरार गराएको रहस्य खुलेको थियो।

घुस लिने कर्मचारीलाई मुद्दा चलाउन अख्तियारले सेवाग्राहीलाई घुस रकम दिँदै आएको छ। सो घुस रकम सेवाग्राहीले घुस लिने कर्मचारीलाई बुझाउने गरेका छन्। यसका लागि नोटको फोटोकपी गरी अख्तियारले रेकर्ड राख्ने गर्छ। यसरी घुस लिने कर्मचारीलाई उजुरीकर्ताको सहयोगमा रकम दिएर गरिने कारबाहीलाई 'स्टिङ अपरेसन' भन्ने गरिएको छ।

'स्टिङ अपरेसन'मार्फत पक्राउ परेका व्यक्तिलाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दै आएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्