• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नासालाई बत्ती बल्ने ढुंगा बेच्ने भन्दै साढे दुई करोड ठगी 

64x64
नेपाल लाइभ आइतबार, पुस २, २०७४  १९:३४
1140x725

इलाम– बत्ती बल्ने बहुमूल्य ढुंगा अमेरिकास्थित नासालाई बिक्रि गर्नै भन्दै एक समहूले नाटकीय शैलीमा साढे दुई करोड रुपैयाँ ठगी गरेको छ। पाँचथरका राजकुमार तामाङको समूहले पाँच जना व्यक्तिलाई ठगी गरेको हो। 

तामाङसहित गिरोहका पाँच जनालाई पक्राउ गरी प्रहरीले आइतबार इलाममा सार्वजनिक गरेको हो । उनीहरुले बत्ती बल्ने ढुंगा बिक्री गर्ने भन्दै पैसा लिएर ठगी गरेका हुन्। 

नासामा लगेर बेच्ने भन्दै प्रलोभन 

उक्त ढुङगा बहुमूल्य भएको र अमेरिकास्थित नासाले करोडौंमा खरिद गर्ने भन्दै तामाङले इलामका तारा भट्टराई, डिल्ली ढुंगाना, राजेन्द्र रिजाल लगायतलाई बिश्वस्त पारेका थिए। उनीहरु ५ जना मिलेर संयुक्त रुपमा ढुंगामा लगानी गर्ने योजना बनाए। 

पाँचै जनालाई तामाङले ढुंगा पनि देखाए। ढुंगा छुन दिदैन थिए। टाढैबाट ढुङगामा रातो बत्ती बलेको देखाउँथे। ‘खासमा ढुङगालाई रातो कपडामा राखेर मोबाइलबाट बत्ती बालेर ढुंगा बलेको भनेर झुक्याएका रहेछन्,’ संघीय प्रहरी इकाई मेचीका एसएसपी पिताम्बर अधिकारीले भने,‘सामान्य किसिमको ढुङगालाई बहुमुल्य भन्दै उनीहरुले झुक्याएर ठगी गर्न खोजिएको देखियो।’ 

६ महिना लगाएर ठगी 

प्रहरीका अनुसार करिब ६ महिना अघि नै ठगीको घटनाक्रमको सुरुवात भएको थियो। पटक-पटक गरेर तामाङले पीडितहरुसँग पैसा लिएका थिए । कतिसम्म एक व्यक्तिले त आफुसँग पैसा नभएपछि तामाङलाई करिब ५० लाख मूल्य बराबरको जग्गा नै पास गरेर दिएका थिए। 

पैसा दिएको लामो समय हुँदा पनि तामाङले ढुङगा दिएनन्। उनले अनेक बहाना गर्न थाले। धेरै दबाब दिएपछि गत मंसिर २५ गते ढुंगा लिन उनीहरुले इलामको तिल्केनीमा बोलाए। एउटा घरको छेउमा ढुङगा लुकाएर राखेको भन्दै किन्न खोज्नेहरुलाई बाटैमा राखेर उनी त्यता गए। ढुंगा लिएर आउँदै गर्दा ४/५ जना युवाले आफुलाई लुटेको भन्दै उनले गुनासो गरे। केही युवा कराउँदै भागेका समेत थिए। जसका कारण घटनाक्रम विश्वसनीय नै थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यो ठाउँमा होहल्ला भएपछि प्रहरीले तामाङसहितका व्यक्तिहरुलाई पक्राउ गर्‍यो। उनले आफ्नो धनमाल लुटेको दाबी गरे। तर, प्रहरीलाई उनको कुरा शंकास्पद लागिरहेको थियो। 

घटनास्थलमा गएर प्रहरीले सर्च गर्दा तीन वटा पेस्तोल भेटियो। जसले घटनालाई थप शंकास्पद बनायो। घटनाको तीन दिनपछि ढुंगा किन्ने भनिएका व्यक्तिहरु प्रहरी सम्पर्कमा आएपछि मात्र रहस्य खुल्यो। 

‘ढुंगा लुटिएको भनेर उनले नाटक गरेका थिए’, एसएसपी अधिकारी भन्छन्,‘आफ्नौ चिनजानका व्यक्तिहरुलाई उनले त्यहा उपस्थित मात्र गराएको अनुसन्धानमा खुल्यो।’ 

त्यसरी तामाङलाई घटनामा सहयोग गर्ने  फाल्गुनन्द– ४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ, वडा नं ६ का ६० वर्षीय योगेन्द्रप्रसाद आङ्देम्बे   फिदिम नगरपालिका–१० याङ्नामका ३३ वर्षीय भय विक, फालेलुङ गाउँपालिका वडा नम्बर–८ का ५४ वर्षीय महेन्द्रकुमार दर्जीलाई पनि पक्राउ गरिसकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटनाका मुख्य योजनाकार तामाङ पूर्व लडाकु हुन्। उनी अपराधमा माष्टरमाइण्ड भएको एसएसपी अधिकारी बताउँछन्। व्यवसायीहरुसँग लिएको ९० लख १० हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उपर जिल्ला प्रहरी कार्यालय इलामले ठगी, हातहतियार मुद्दा चलाउने जनाएको छ। 
 

प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्