काठमाडौं- बागमती सफाइ अभियानले पुस १ गते शनिबार २४०औं हप्ता पूरा गरेको छ। यस पटकको सफाइ कार्यमा विवाहिता सुन्दरी पनि सहभागी भएका देखिए।
'लेट मि इन मिसेस ब्युटी क्विन नेपाल'का प्रतियोगीहरु शनिबार बागमती सफाइमा सहभागी भए। उनीहरुलाई सामाजिक उत्तरदायित्वको भावना बढाउन यसरी सामूहिक सफाइमा सहभागी गराएको आयोजकले जनाएको छ।
सिजन मिडियाले आयोजना गरेको मिसेस ब्युटी क्विनको अन्तिम प्रतियोगीता पुस ३० गते हुने जनाइएको छ।
बागमती सफाइमा प्रतियोगीहरु सहभागी भएका केही तस्बिर:







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।