• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

घाइते दक्षिण अफ्रिकासँग बलियो भारतको परीक्षा

64x64
नेपाल लाइभ मंगलबार, जेठ २१, २०७६  १५:१६
1140x725

काठमाडौं– आइसिसी क्रिकेट विश्वकप २०१९ को सुरुवाती दुई खेलमा पराजित भएको दक्षिण अफ्रिकाले बुधबार आफ्नो तेस्रो खेल खेल्दैछ। साउथह्याम्टनमा हुने तेस्रो खेल दक्षिण अफ्रिकाका लागि सहज छैन। किनकी दक्षिण अफ्रिकाले बलियो र 'फ्रेस' टिम भारतसँग खेल्दैछ।

विश्वकप २०१९– खेल ८ 
भारत भर्सेस दक्षिण अफ्रिका 
हाम्पसीर बोल, साउथह्याम्टन 
बुधबार,  जेठ २२, दिउँसो सवा ३ बजे 

दक्षिण अफ्रिका जारी विश्वकपमा कठीन अवस्थामा छ। खेलेका दुवै खेलमा पराजित भएको दक्षिण अफ्रिका लागि तेस्रो खेलमा विश्व नम्बर २ भारतसँग खेल्नु चुनौतपूर्ण छ। अझ भारतलाई विश्वकपको दाबेदार मानिएको छ। दक्षिण अफ्रिकाले इंग्ल्यान्ड र बंगलादेश दुवैसँग ३ सय भन्दा बढी रन बेहोर्यो। इंग्ल्यान्डविरुद्ध कमजोर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले बंगलादेशसँग ब्याटिङमा सुधार ल्याएको थियो। तर पनि टिम खेल देखाउन नसक्दा हार बेहोर्यो। अब दक्षिण अफ्रिकालाई बलियो भारतसँग खेल्दा धेरै मिहिनेत गर्नु पर्नेछ।

भारतीय टिमले वार्मअप खेलपछि एक साता आराम गरिसकेको छ। यस्तो अवस्थामा भारतले दुई खेल हारेको अफ्रिकासँग खेल्दा स्वभाविक खेल देखाउने विश्वास गर्न सकिन्छ। भारतको चिन्ता भनेको वार्मअप खेलमा ओपनिङ जम्न नसक्नु हो। चौथो नम्बरमा कसले ब्याटिङ गर्ने भन्ने पनि छलफलको विषय छ। भारतको बलिङ युनिट बलियो छ। तीव्र गतिका जसप्रित बुमराह करिअरकै उच्च फर्ममा छन्। स्पिनरद्वय युजभेन्द्र चाहाल र कुलदीप यादवले चाहिएको बेला ठूला खेलाडीलाई पेभिलियन फर्काउन क्षमता राख्नछन्। 

मुख्य खेलाडी 

Ncell 2
Ncell 2
nimb
nimb

महेन्द्रसिंह धोनी (भारत)
धोनीले वार्म खेलमा आफ्नो अनुभव देखाएका थिए। तल्लो अर्डरमा धोनी हुनु भारतको ब्याटिङको सबैभन्दा सुन्दर पक्ष हो। उनले बंगलादेशविरुद्ध उत्कृष्ट खेल देखाएका थिए। धोनी ठूला खेलमा आफ्नो अनुभव देखाउन सक्ने खेलाडी हुन्। फर्ममा ‍रहेका उनी विकेटकिपिङमा चुस्त छन्। टिमका कप्तान विराट कोहलीलाई सहि सुझाव दिन सक्ने धोनी भारतीय टिमको नेतृत्वकर्ता भन्दा पनि फरक पर्दैन। 

कागिसो राबाडा (दक्षिण अफ्रिका)
कागिसो राबाडा भर्खर चोटबाट मैदान फर्किएका छन्। उनी फर्के लगत्तै अर्का बलर लुङ्गी एनगिडी चोटग्रस्त बनेका छन्। डेल स्टेन पनि मैदान फर्कन संघर्षरत छन्। जसले गर्दा राबाडामाथि दक्षिण अफ्रिकाको भरोसा छ। 

पिच कन्डिसन 
साउथह्याम्टनमा बुधबार बादल लाग्ने पूर्वानुमान गरिएको छ। हल्का पानी पर्ने सम्भावना पनि छ। यहाँको पीच ब्याटिङका लागि राम्रो मानिएको छ। पछिल्लो पटक इंग्ल्यान्ड र पाकिस्तानबीच एकदिवसीय खेल भएको थियो। सो खेलको दुवै इनिङमा गरी ७३४ रन बनेको थियो। 

टिम भारत 
विराट कोहली (कप्तान), जसप्रित बुमराह, युजभेन्द्र चाहल, शिखर धवन, महेन्द्रसिंह धोनी (विकेटकिपर), रवीन्द्र जडेजा, केदार जादव, दिनेश कार्तिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, लोकेश राहुल, मोहमद सामी, विजय शंकर, रोहित शर्मा, कुलदिप यादव 

टिम दक्षिण अफ्रिका 
फाप डु प्लेसिस (कप्तान), एडिन मार्क्रम, क्वान्टन डेक कक (विकेटकिपर), हासिम अम्ला, रासी भान डेर डुसन, डेभिड मिल्लर, क्रिस मोरिस, एन्डिल फुह्लुक्वायो, जेपी डुमिनी, ड्वायन प्रेटोरियस, डेल स्टेन, कागिसो राबाडा, लुङ्गी एनगिडी, इमरान ताहिर, ताब्राइज साम्सी
 

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्