• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

विराटनगरका मेयरको बदमासी : तलब र नियुक्तिपत्र बिना काम गर्न बाध्य कर्मचारी

अब पनि सुनुवाइ नभए आन्दोलन थाल्ने कर्मचारीको चेतावनी
64x64
नेपाल लाइभ मंगलबार, जेठ २१, २०७६  १४:२१
1140x725

विराटनगर– विराटनगर महानगरपालिकाका १४ कर्मचारीहरु तलब र नियुक्तिपत्रबिनै काम गर्न बाध्य भएका छन्। २०६८ सालदेखि सहरी स्वास्थ्य केन्द्रमार्फत काम सुरु गरेका ती कर्मचारी अझैसम्म नियुक्तिपत्र बिनै काम गर्न बाध्य भएका हुन्। 

चौथो तहको कर्मचारीका रुपमा काम सुरु गरेका उनीहरुले अहिलेसम्म तह अनुसारको सेवा सुविधा पनि नपाएको बताए। चौथो तहका कर्मचारीले २२ हजार १ सय ५० रुपैयाँ तलब पाउने व्यवस्था छ। 

अघिल्लो आर्थिक वर्षसम्म उनीहरुले १२ हजारमा सेवा गरिरहेका थिए। ०७५/७६ बाट मासिक १६ हजार ५ पाउने व्यवस्था महानगरले मिलाएको थियो। तर ५ महिनायता तलबबिनै काम गरिरहनुपरेको उनीहरु बताउँछन्। 

‘यत्तिका वर्ष काम गर्दा पनि महानगरले अझैसम्म नियुक्तिपत्र दिएको छैन,’ नाम नखुलाउने सर्तमा एक कर्मचारीले भने, ‘मेयरको आफ्नो हठको कारण तलब र सुबिधाबाट हामी वञ्चित भइरहेका छौं।’

महानगरका मेयरले आलटाल गरेको कारण सम्झौता हुन नसकेको कर्मचारीहरुको भनाइ छ। 

यता, आर्थिक वर्ष २०७५/७५ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सोही तहमा काम गरिरहेका कर्मचारीले भने २२ हजार १ सय ७० रुपैयाँ पारिश्रमिक पाइहेका छन्। काम सुरु गरेको केही दिनमै नियुक्तिपत्र पाएका उनीहरु अहिले बिनाकाम बसिरहेका छन्। 

महानगरपालिकाका मेयर भीम पराजुलीको दबाबमा १० जनाको दरबन्दीमा २१ कर्मचारी नियुक्ति गरिएको थियो। स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले पठाएको पत्रको बेवास्ता गर्दै उनले दरबन्दी बाहेकका पद सिर्जना गरी आफन्तलाई समेत जागिर खुवाएका थिए। सबैले महानगरपालिकाबाटै नियुक्तिपत्र पाइसकेका छन्।

स्वास्थ्य सेवा विभाग अन्तर्गत प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा स्थापना हुने सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि भन्दै पहिलो पटक २०७४ साउन २९ को निर्णय अनुसार महानगरपालिकालाई ९८ लाख २५ हजार पठाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

दुवै कर्मचारी स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा विभाग मातहतका हुन्। एउटै विभाग र एउटै तहका कर्मचारीमाथि फरक व्यवहार र सुविधा भएको भन्दै ती १४ पीडित कर्मचारीहरु आन्दोलनको तयारीमा छन्। केही दिनदेखि आजभोलि भन्दै मेयर पराजुलीले झुलाइरहेको उनीहरुको आरोप छ। आफूहरुलाई स्वास्थ्य शाखाको तर्फबाट नियुक्तिपत्र लिन भने पनि महानगरले नै दिनुपर्ने माग राखेको उनीहरु सुनाउँछन्। 

२०६८ सालदेखि सोही कार्यक्रममार्फत काम गरिरहेकी एक कर्मचारीले आफूहरुले ३ महिनादेखि तलब  नपाएको बताइन् ।

०७५ असार मसान्तसम्म १२ हजारमा काम गरिरहेको र त्यसपछि १६ हजार ५ सय दिने भनिए पनि अहिलेसम्म सम्झैता नगरेको उनको भनाइ छ । ‘बिना सम्झैता र नियुक्तिपत्र बेगर काम गरिरहनुपर्ने बाध्यतामा हामी फसेका छौं,’ उनले भनिन्।

सुरुदेखि नै अनमीको पदमा जिम्मेवारी सम्हालेकी एक कर्मचारी भने उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले नियुक्तिपत्र दिने र मासिक तलब पनि उपलब्ध गराउने भनेपनि मेयरको हठको कारण आफूहरुलाई तनाव भएको बताउँछिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वडा क्लिनिकदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म काम गर्ने गरेका उनीहरु अहिले तलब पाउनुपर्ने माग गर्दै आन्दोलनमा  छन् । उनीहरुले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने लगायतका दबाबमूलक काम गर्दै आएका छन्।

‘मेयर साब र उपमेयरसँग पनि कुरा गर्‍यौं, केही काम हुन सकेन,’ उनीहरु भन्छन्, ‘मेयरबाटै कुनै प्रतिक्रिया आउँदैन।’

एक हप्तादेखि आफ्ना समस्या समाधानका लागि महानगरको कार्यलयमा धाइरहे पनि मेयरसँग भेट नभएको उनीहरुको भनाइ छ। आफूहरुलाई यसरी नै बेवास्ता गरिरहे चरणबद्ध आन्दोलन थाल्ने उनीहरुले चेतावनीसमेत दिए।

यस विषयमा कुरा गर्न खोज्दा मेयर पराजुलीसँग सम्पर्क हुन सकेन।

प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार यो सुरुदेखिकै समस्या हो। आफू आएको केही एक महिना मात्र भएको भन्दै उनले भने, 'म कर्मचारीकै पक्षमा छु। नियुक्तिपत्र र तलबको समस्या एकैपटक हल हुन्छ। बीचमा केहि त्रुटि रहेकोले त्यसलाई मिलाउन म आफै पनि लागिरहेको छु।'

उता उपमेयर इन्दिरा कार्कीले भने आफूहरु कर्मचारीको समस्याका विषयमा जानकार रहेकाले यसको चाँडै समाधान निस्कने बताइन्।

यो पनि-
विराटनगरका मेयरको बदमासी : १० जनाको दरबन्दीमा २१ कर्मचारी भर्ती, मेयरकी भान्जीदेखि पत्रकारकी श्रीमतीसम्म

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्