काठमाडौं- आर्थिक वर्ष २०७६÷७७ को बजेटले गरेको व्यवस्थाअनुसार प्रदेश र स्थानिय तहमा ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबर विनियोजन गरेको छ।
जसमध्ये प्रदेश सरकारका लागि ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानिय तहका लागि २ खर्ब १३ अर्ब ८२ करोड ११ा लाख रुपैयाँ बराबर विनियोजन गरेको छ।
स्थानिय तहमा गएको बजेट मध्ये महानगरपालिकामा ७ अर्ब ७५ करोड ११ लाख, उपमहानगरपालिकामा ७ अर्ब ९९ करोड ५२ लाख, नगरपालिकामा ९५ अर्ब २८ करोड ९९ लाख र गाउँपालिकामा १ खर्ब २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
हेरौं कुन स्थानीय तहका लागि कति बजेट:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।