• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बजेट पुस्तिकामा त्रुटि नै त्रुटि, बाल मृत्युदर घट्नुपर्नेमा बढेपछि...

बजेट भाषणकै दिन आउनुपर्ने रातो किताब २२ गतेपछि मात्रै
64x64
नेपाल लाइभ सोमबार, जेठ २०, २०७६  १५:१०
1140x725

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट विनियोजन गरिसकेको छ। संवैधानिक व्यवस्थाअनुसार नै जेठ १५ गते बजेट भाषण सम्पन्न भएको छ। तर, अर्थमन्त्रालयले बजेट सम्बन्धी आधिकारिक दस्तावेज रातो पुस्तिका भने अझै सार्वजनिक गरेको छैन।

अर्थ मन्त्रालय श्रोतका अनुसार बजेटमा त्रुटी धेरै भेटिएपछि मन्त्रालयले त्यसको भाषा र तथ्याङ्क सच्याउने काम गरिरहेको छ। जसका कारण किताब छपाई तथा रातो किताबका तथ्याङ्कहरु सार्वजनिक गर्न ढिलाई भएको हो। 

अर्थमन्त्री आफैँ अर्थतन्त्रसम्बन्धी जानकार भएका कारण निकै सानो टीमले बजेट तयार पारेको थियो। सीमित व्यक्तिहरुले मात्र बजेट भाषणअघि त्यसलाई हेरेका तर विस्तृत रुपमा छलफल नहुँदा सरकारको आधिकारिक दस्तावेजमा नै त्रुटी भेटिएको हो। 

बजेट भाषण भएकै दिन बेलुका पूर्व अर्थसचिव रामेश्वर खनालले बजेटमा आयव्यय शिर्षकको हिसाब नमिलेको भन्दै ट्वीट गरेका थिए। 

आइतबारको संसद सुरु हुने बित्तिकै नेपाली कांग्रेसका नेता तथा छाया अर्थमन्त्री डा. मीनेन्द्र रिजालले पूर्वसचिव खनालले नै औंल्याएको विषय संसदमा राखेर यस्तो गम्भीर त्रुटी कसरी भयो भन्दै अर्थमन्त्रीको जवाफ खोजेका थिए। अर्थमन्त्री खतिवडाले पनि त्रुटी भएको स्वीकार्दै त्यसलाई सच्याउने बताए। 

बजेटको स्रोतमा ८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको राजश्व उठ्ने अनुमान गरिएकोमा त्यसबाट स्थानीय तहलाई १ खर्ब २ अर्ब रुपैयाँ दिनुपर्छ। यसरी स्थानीय तहलाई दिनुपर्ने १ खर्ब २ अर्ब रुपैयाँ कुल संकलित राजश्वबाट घटाउनुपर्नेमा बजेटमा जोडेको देखिन्छ। 

स्थानिय तहलाई उक्त रकम दिईसकेपछि संघीय सरकारको संचिति कोषमा ७ खर्ब ५८ अर्ब मात्रै आउँछ। तर, त्यो रकम घटाउनुपर्ने ठाउँमा जोडिएपछि संचिति कोषमा ९ खर्ब ६२ अर्ब आउने देखिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

यसपटकको बजेटमा त्रुटी भेटिएको त्यो एउटा मात्र थिएन।

बजेटले आगामी आर्थिक वर्षका अपेक्षित उपलब्धिका सूचकमा बाल मृत्यु दर घटाउनु पर्नेमा बढाउने विवरण उल्लेख गरेको छ। 

त्यसैगरी, कर्मचारीको तलबका विषयमा पनि अर्थमन्त्री खतिवडाले संसदमा २०७६ साउन १ हुनपर्नेमा २०७५ साउन १ भनेर नै पढेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालयमा वाचन गरेको बजेट भाषणपछि खतिवडाको सचिवालयबाट वितरित ईमेलमा भने २०७६ नै बनाएर पठाईएको छ। तर, त्यसरी सच्याउँदा पनि शुरुको तीन अंक अंग्रेजी भाषामा लेखिएको छ भने अन्तिम अंक (६) लाई मात्र देवनागरीमा लेखिएको छ। 

अर्थमन्त्रालयले बजेटमा यस्ता त्रुटी नै त्रुटी भेटिन थालेपछि पुनः एकपटक सच्याएर प्रकाशित गर्ने तयारी थालेको छ। 

छापिसकेको रातो किताबका सबै प्रति लुकाएर मन्त्रालयले नयाँ रातो किताब वितरणका लागि समय नै तोकेको छ। मन्त्रालयले जेठ २२ गतेभन्दा अघि बजेट सम्बन्धी रातो किताबलगायत कुनै पनि पुस्तिकाहरु उपलब्ध नहुने भन्दै सार्वजनिक सूचना नै जारी गरेको छ। 

अंकगणितमा मात्र होईन, भाषागत त्रुटी पनि प्रसस्तै भेटिएपछि अर्थमन्त्रालय रातो किताब सच्याउन पट्टि लागेको हो। तर रातो किताब वितरणमा ढिलाई हुनुको कारणमा भने मन्त्रालयले छपाई कार्यमा ढिलाई भएको देखाएको छ। 

छपाईमा ढिलाई भएको कारण देखाइए पनि मन्त्रालय रातो किताब मन्त्रालयका वेभसोइटमा समेत राखेको छैन।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्