• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वितरणमुखी बजेट मुलुकको आवश्यकता : योगेश भट्टराई

64x64
नेपाल लाइभ आइतबार, जेठ १९, २०७६  १३:३२
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले वितरणमुखी बजेट नेपालजस्तो विकासोन्मुख मुलुकको आवश्यकता भएको बताएका छन्।

संघीय संसदको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७६/७६ को बजेटमाथिको छलफलमा बोल्दै भट्टराईले बजेटले लोककल्याणकारी राज्यको अवधारणालाई स्थापित गरेको बताए।

'हाम्रोजस्तो मुलुक, जहाँ अहिले पनि जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखामुनि छ। मध्यम वर्गमा छ। उसले आफैं केही गर्न सक्दैन। आफैं आफ्नो खुट्टामा उभिन सक्दैन। वर्गीय र सामाजिक हिसाबले लामो समयदेखि विभेदमा पारिएको ठूलो संख्या छ। ५० प्रतिशतभन्दा ज्यादा हिस्सा त्यसले ओगट्छ। यस्तो समुदायलाई मूलधारमा नल्याइकन राज्यको समृद्धि हासिल हुन सक्दैन। केही धनी मानिसमात्रै धनी भएर मुलुक धनी हुन सक्दैन। आम मानिस कम्तीमा पनि मध्यम वर्गमा कसरी उठ्छन्? कसरी आफ्नो खुट्टामा उभिन सक्छन्? हाम्रो जस्तो मुलुकले यस्तो कुरामा ध्यान दिनुपर्छ', भट्टराईले भने।

जसलाई सामाजिक क्षेत्र भनिएको छ, लोककल्याणकारी राज्यको अवधारणाअनुसार नै बजेटमा त्यस्ता कतिपय कुराहरु समावेश गरिएको उनको भनाइ छ।

'आर्थिक रुपले कमजोर भएको समुदाय, शिक्षा स्वास्थ्य आभास रोजगारीजस्ता कुरामा असाध्यै ध्यान दिनुपर्ने समुदायहरु छन्। कमजोर वर्गको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने छ। उत्पादन क्षमता बढाउनुपर्ने छ', उनले भने, 'त्यसकारण हाम्रा बजेटहरु विभिन्न समुदाय र क्षेत्रमा जाँदाखेरि पक्कै पनि वितरणमुखी जस्तो देखिन्छ। तर, त्यो आजको आवश्यकता हो। विकासोन्मुख मुलुकको बाध्यता हो।'

Ncell 2
Ncell 2
nimb
nimb

बजेटमा उत्पादन र वितरणको सन्तुलित प्रस्ताव गरिएको उनले दाबी गरे। नेपालको आर्थिक समृद्धि हासिल गर्न र व्यापक जनताको सहभागितामा विकासमा गराउन सकिन्छ भनेर संविधानमै उल्लेखित तीन खम्बे नीतिलाई बजेटमा सन्तुलित ढंगले समावेश गरिएको उनको भनाइ छ।

नेता भट्टराईले विभिन्न क्षेत्रमा गरिएको बजेट विनियोजनले पार्ने सकारात्मक प्रभावबारे चर्चा गरे। 'पानीजहाज, रेल्वेजस्ता कुराहरु आउने पुस्ताका लागि ज्यादा महत्त्वपूर्ण छन्', उनले भने, 'सडक लगायतका पूर्वाधारमा जुन ढंगले उल्लेखनीय बजेट विनियोजन भएको छ, यसले स्वभाविक हिसाबले आउने वर्ष हाम्रो आर्थिक प्रगतिमा सकारात्मक संकेतहरु देखापर्ने छन् भन्ने विश्वास गर्नसक्छौं।'

भट्टराईले घाटा बजेटहरु विश्वव्यापी ट्रेन्ड भएको उनले बताए। उनले बैठकमा विभिन्न देशको तथ्यांक नै प्रस्तुत गरेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

'सम्पन्न मुलुकहरुले पक्कै पनि आन्तरिक ऋण र उत्पादनबाट सन्तुलनमा ल्याउँछन्। जुन स्वभाविक हो। हाम्रोजस्तो मुलुकले एकातिर आन्तरिक ऋण र उत्पादनबाट सन्तुलनमा ल्याउनुपर्ने छ भने अर्कोतिर बाह्य अनुदान र ऋणबाट ल्याउनुपर्ने छ', उनले भने, 'यो बजेटमा जिडिपीको २८ प्रतिशत मात्रै त्यस्तो हिस्सा देखिन्छ। वित्तीय सन्तुलनको हिसाबले यो प्रतिकूल अंक होइन।'

प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्