• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रेल सुरु नहुँदै अदालतमा मुद्दाको चाङ, जनकपुर-जयनगर रेलकै १० मुद्दा सर्वोच्चमा 

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १७, २०७६  ०७:५९
1140x725

काठमाडौं- दुई तिहाइ बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टीको सरकारले दोस्रो वर्षका लागि बजेट सार्वजनिक गरिसकेको छ। बजेटले पूर्व-पश्चिमदेखि काठमाडौं उपत्यकामा पनि रेल चल्ने कल्पना गरेको छ। 

देशभर तीव्र गतिको रेलसँगै काठमाडौंमा मोनोरेल सञ्चालन गर्ने लक्ष्य सरकारको छ। काठमाडौं महानगरलगायत उपत्यकाका नगरले पनि यसमा आफ्नो एजेन्डा बनाएका छन्। 

तर, विकासका सबै मुद्दा कुनै न कुनै रुपमा अदालत पुगेर रोकिँदै आएको आरोप पटकपटक लाग्ने गरेको छ। सडक विस्तारदेखि जलविद्युत आयोजना र अन्य ठेक्कापट्टामा समेत अदालतबाट अन्तरिम आदेश हुँदै वर्षौंसम्म रोकिने र लागत बढ्ने क्रम चल्दै आएका छन्। 

यस्तै नेपालमा रेल बहस सुरु भएसँगै यस्ता विवाद पनि सर्वोच्च अदालत पुगेका छन्। रेलसम्बन्धी सर्वोच्चमा ९ वटा मुद्दा रहेका छन्। सरकार र ठेकेदारले हालेका यी मुद्दा पछिल्ला दिनहरुका लगातार पेशी चढ्दै र सुनुवाइ सर्दैआएका छन्। 

सबैभन्दा पहिला वैशाख १७ गते रमण एन्ड जेभीले सर्वोच्चमा मुद्दा हालेको थियो। मोनोरेल र मेट्रो रेलको प्रतिस्पर्धामा सहभागी हुन नपाएपछि उसले सर्वोच्चमा मुद्दा हालेको हो। 

मुद्दाको सुरुवात सरकारी तर्फबाट भएको थियो। सार्वजनिक खरिद पुनरावलोकन कार्यालयको निर्णय विरुद्ध रेल विभागले वैशाख ३ गते मुद्दा दायर गरेको थियो। रेल विभाग मेट्रो तथा मोनोरेल विकास आयोजनाका तर्फबाट महानिर्देशक बलराम मिश्रले तीन थान मुद्दा वैशाख ३ गते सर्वोच्चमा दायर गरेका थिए।

सरकारले नै सरकारी निकाय विरुद्ध पहिलो पटक रिटको क्षेत्राधिकार प्रयोग गरी मुद्दा दायर गरेको थिए। त्यो मुद्दा विरुद्ध रमण जेभी वैशाख १७ गते सर्वोच्च पुगेको थियो। 

यसरी सुरु भयो मुद्दा 
एउटा निर्माण कम्पनी रमण हिराचन ऐपेक्स जेभीले रेल विभागले निकालेको रेलको पुल निर्माणको बोलपत्रको प्रतिस्पर्धामा भाग लियो। बोलपत्र रेल विभागले स्वीकार पनि गर्यो । तर बोलपत्रको मूल्यांकन गर्दा बोलपत्रदाताको प्रस्ताव प्राविधिक रूपमा छनोट हुन नसकेको भन्दै अस्वीकार गरियो। नेपालमा पहिलो रेलको पुल बनाउने निर्माण कम्पनी रमण जेभी नै रहेको थियो । उसले यसअघि पनि उक्त रेल निर्माण क्षेत्रमा एउटा पुल निर्माण गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

रेल विभागमा चार वटा कम्पनीले बोलपत्रमा सहभागी भएका थिए। रमण जेभी, रसुवा, टुन्डी र लुम्बिनी कन्ट्रक्सन सहभागी भएका थिए। रेल विभागले रमणलाई प्राविधिक रुपमा आयोग्य भएको भन्दै अस्वीकार गरेपछि विवाद सुरु भयो। बोलपत्रबाट आर्थिक प्रस्ताव पेस गर्ने चरणमा पुगेपछि अस्वीकार गरिएको थियो।

सरकारले तयार गरेको ‘स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट’ विपरीत सार्वजनिक खरिद नियमावली र ऐन विपरीत अर्थात् मनपरी गलत ढंगले मूल्यांकन भएको दावी गर्दै रमण जेभीसँग विवाद भएको थियो।

रमण जेभीले प्राविधिक प्रस्तावको मूल्यांकन गरेको मिलेन भन्दै व्यवसायी सार्वजनिक खरिद ऐनको सबै प्रक्रिया र प्रावधानहरू पूरा गरी सार्वजनिक खरिद पुनरावलोकन समितिमा पुनरावेदन गर्योक। जुन नेपालका सार्वजनिक खरिद क्षेत्रमा निर्णय दिने अन्तिम निकाय हो। 

प्राविधिक रूपमा योग्य देखिएका सबै प्राविधिक मापदण्ड र आधार पूरा गरेको कुरा पुनरवलोकन समितिको ठहर गर्दै बोलपत्रदातालाई पनि समावेश गरेर आर्थिक प्रस्ताव खोल्नु भनी तीन पटकसम्म आदेश गर्‍यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाई बिलिङ छनोटमा लो बिलिङ प्रक्रिया बाहिर 
आयोजनाका लागि ठेकेदार छनोट गर्दा हाई बिलिङलाई प्राथमिकता दिइयो। लो बिलिङको दावी गरेको रमण जेभीलाई प्रक्रियाबाट बाहिर राख्नेबित्तिकै अर्को कम्पनीको उच्च दरमा सम्झौता हुनसक्ने बाटो राखेर काम गरिएको भन्दै रमण जेभीले सार्वजनिक पुनरावेदन कार्यालयममा निवेदन दिएको थियो।  

जनकपुरको रेलको पुल रमण जेभीले यसअघिको बनाएको र त्यसभन्दा सस्तो  बिडिङ यस पटक हालेको थियो। 

रमणलाई सहभागी गराउनुपर्ने भएपछि अर्को ठेक्का 
रमणले यसरी आफूले आर्थिक प्रस्तावमा कम हाल्दासमेत ठेक्का नपाएपछि सार्वजनिक खरिद पुनरावलोकन कार्यालयमा उजुरी हाल्यो। 

पहिलो ठेक्का एउटा जनकपुरको जयनगर बर्दिबास पुलमा भएको थियो। रमण जेभीलाई प्राविधिक क्षमता नपुगेको भनेर राखिएपछि विवाद सुरु भएको थियो।

सार्वजनिक खरिद पुनरावलोकनले समावेश गर्न आदेश दिएपछि रेल विभागले उक्त ठेक्का रद्द गर्यो । उक्त पुलसहित थप तीन वटा पुलको गरी पाँच पुलको नयाँ ठेक्का भयो। रेल विभागले पाँच वटा पुलको ठेक्का बोलपत्र आह्वान फेरि गर्योप।

उक्त ठेक्कामा पनि रमण जेभी सहभागी हुन पाएन। ऊ पुन: मुद्दामा गयो। सार्वजनिक खरिद कार्यालयले पुन: सहभागी गराउन आदेश गर्‍यो सार्वजनिक खरिद कार्यालयले कसरी ठेक्का गर्ने भनेर मापदण्ड समेत निर्माण गरेर सोही अनुरुप सबैलाई सहभागी गराएर गर्न भन्यो।

तर फेरि रमणलाई बाहिर राखेर पुलको ठेक्का भयो। रमण जेभी पुन: उजुरी लिएर सार्वजनिक खरिद अनुगमन कार्यालय गयो। उक्त कार्यालयले रमणको योग्यता पुगेकाले यसलाई समावेश गर्नु भन्यो। 

त्यस विरुद्ध रेल विभाग सर्वोच्च पुग्यो। सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्योे। सोही अन्तरिम आदेश देखाउँदै रेल विभागले मोबिलाइजेसन वापत भन्दै केही रकम समेत निकासा गरेर पठाएको छ।

रेल विभागका अनुसार उनीहरु काम सुरु गर्ने तयारीमा रहेका छन्। यदि सर्वोच्चले यो विवादमा समयमा फैसला नगरेमा कसले निर्माण गर्ने भन्ने कुरा अन्योल हुने र रेल निर्माण वर्षौंसम्म अड्कने सम्भावना रहेको छ । 

बोलपत्रदाताको ‘हाई बिलिङ’ भएको भए बोलपत्रदाता स्वतः प्रतिस्पर्धीबाट बाहिर हुन्नुपर्नेमा एकपछि अर्को मुद्दा सुरु हुँदा रेल निर्माणमा ढिलाइ हुने देखिन्छ।  

ठेक्का सम्झौता गरेर हाई बिलिङ गरेको निर्माण कम्पनीले ठेक्का पाएकोले काम नै थालनी गर्न नसक्ने रमण जेभीको रिटमा उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  ०७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्