• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बाँकेका ‘लालु यादव’ : कांग्रेसबाट खेदिएका उनी यसरी बने प्रदेशसभा सदस्य

64x64
नेपाल लाइभ सोमबार, मंसिर २५, २०७४  १६:४३
1140x725

नेपालगञ्ज– राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा रहेको होलियाका विजय यादव बाँकेको क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

०४६ सालदेखि नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका यादव कांग्रेसको बुथ समितिको सचिव, जिल्ला कार्यसमितिको सदस्य, जिल्ला सचिवसम्मको जिम्मेवारीमा पुगेका थिए। यादवले ०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन होलिया गाविसको अध्यक्षमा उम्मेदवारी दिएका थिए। तर, मनोनयनपत्र दर्ता गराउने बेला समर्थक र प्रस्तावक एउटै व्यक्ति परेकाले उनको उम्मेदवारी खारेज भयो। 

आफ्नो उम्मेवारी खारेज हुन सक्ने डरले उनले आफ्नी श्रीमतीको पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए। श्रीमतीको उम्मेदवारी भने सदर भयो। विजयले आफैं प्रचार गरेर श्रीमती सरोजकुमारीलाई चुनाव जिताए। 

त्यतिबेला मधेसका यादव समुदायका महिलाहरुमा कपडाले मुख छोप्ने र परिवारका सदस्य र छिमेकीबाहेक बाहिरका मानिससँग कुरै नगर्ने चलन थियो। धेरैजसो महिला त कोही अपरिचित मान्छे आउनासाथ घरभित्र पस्थे।  

गाउँघरमा आफ्नो समुदायभित्र त्यस्तो स्थिति भए पनि सरोजकुमारी गाविस अध्यक्षमा निर्वाचित भएकी थिइन्। श्रीमती अध्यक्ष भए पनि गाविस अध्यक्षले गर्नुपर्ने सबै काम उनले नै गरे। अत्यावश्यक हस्ताक्षर भने सरोजकुमारीले गर्थिन्। गाउँमा सबैले विजयलाई नै प्रधान (अध्यक्ष) भन्थे।

Ncell 2
Ncell 2
nimb
nimb

भारतको बिहारमा राबडीदेवी मुख्यमन्त्री भए पनि सबै काम उनका श्रीमान् लालुले गरेजस्तै श्रीमती सरोजकुमारीको प्रशासनिक काम विजयले गर्थे। त्यसैले उतिबेला नेपालका लालु र राबडीदेवी भनेर उनीहरुको निकै चर्चा भएको थियो। 

विजय कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाका विश्वासपात्र थिए। सुशीलको निधनपछि उनी बाँके कांग्रेसको चर्काे गुटबन्दीको सिकार मात्र भएनन्, पार्टी नै छाड्न बाध्य भए। २८ वर्षसम्म पसिना बगाएको पार्टीलाई त्यागेर ४६ वर्षीय यादव स्थानीय तहको निर्वाचन हुनुभन्दा २ हप्ताअघि संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए।

फोरम प्रवेश गरेसँगै यादवले डुडुवा गाउँपालिकाको प्रमुख पदमा टिकट पाए। तर, उनी नेपाली कांग्रेसका नरेन्द्र चौधरीसँग ४ सय ९९ सय मतले पराजित भए। गाउँपालिका प्रमुखमा हारेका यादवले पाँच महिनापछि भएको निर्वाचनमा डुडुवा गाउँपालिकासहित नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा समेत समावेश भएको प्रदेशसभा ‘क’ मा टिकट पाए। सरोजकुमारीले पनि पति विजयलाई चुनाव जिताउन निकै मिहिनेत गरिन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यादवले प्रदेशसभामा कांग्रेसका निरञ्जनसिंह सिजापतिलाई फराकिलो मतान्तरले हराउँदै विजय हात पारे। प्रदेशसभा सदस्यमा जितेसँगै ०५४ सालदेखिको जनप्रतिनिधि हुने उनको चाहना पूरा भएको छ।

उनी भन्छन्, ‘बल्ल जनताको साथ र जिम्मेवारी पाएको छु। होलिया लगायत यस क्षेत्रलाई राप्ती नदीको डुबान र कटानबाट सुरक्षित पार्न हरसम्भव प्रयास गर्नेछु। 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  १६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्