काठमाडौँ- नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत सहसचिव कृष्णहरि पुष्करलाई सरकारले फिर्ता बोलाउने भएको छ।
सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उनलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको बताएका हुन्।
उनलाई सामान्य प्रशासन मन्त्रालयमा खटाइने समेत मन्त्री बाँस्कोटाले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।