• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकार नै नियम मिच्छ, नक्सा पासबिनै बन्दैछ प्रदेशसभा भवन

64x64
नेपाल लाइभ बिहीबार, जेठ १६, २०७६  १७:३०
1140x725

धनगढी- नगर क्षेत्रभित्र घर तथा अन्य संरचना निर्माण गर्दा नगरपालिकाबाट अनिवार्य रुपमा स्विकृति लिनुपर्छ। तर, यहाँका कतिपय सरकारी पक्षले यस्तो प्रावधान उल्लंघन गरी भवन निर्माण गरिरहेका छन्।

सुदूरपश्चिमको प्रदेशसभा सचिवालयले नक्सा पास नगरी धमाधम भवन निर्माण गरिरहेको पाइएको हो। प्रदेशसभाको नौकोठे भवन अहिले निर्माणाधीन अवस्थामा छ भने चमेना गृहको भवन बनिसकेको छ। 

धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले प्रदेशसभा सचिवालयले बनाउन लागेको भवनको नक्सा पास नगरिएको पुष्टि गरे। प्रदेशसभा सचिवालयले मापदण्ड मात्रै माग गरेको तर, नक्सा पासका लागि प्रक्रिया नै सुरु नगरेको उनको भनाइ छ। ‘हामीसँग मापदण्ड माग गरिएको थियो,’ उनले भने, ‘भवन निर्माणको मापदण्ड पठाइदियौं, सोहीअनुसार बनाउन लागेका होलान्। तर, नक्सा पास भएको छैन।'

प्रदेशका तीन वटा संसदीय दलको कार्यालय तथा प्रदेशसभा समितिको कार्यालयका लागि नयाँ भवन निर्माणाधीन अवस्थामा छ। प्रदेशसभाले यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सो भवनको ठेक्का बेहडाबाबा निर्माण सेवालाई दिएको छ। ७२ लाख रकम विनियोजन गरे पनि ५४ लाख ३५ हजार एक सय ८ रुपैयाँ ७० पैसामा सो निर्माण सेवाले ठेक्का पाएको थियो।

सचिवालयले अस्थायी रुपमा निर्माण गर्न लागेको सो भवनको जग हाल्ने काम बैसाखदेखि सुरु भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेशसभाका कानुन उपसचिव तेजप्रकाश जोशीले भने, ‘भवनको काम यही वर्ष सम्पन्न हुनुपर्ने हो। तर, समयमै काम नभए पुनः म्याद थप गरी काम अघि बढाउँछौं।'

निर्माणाधीन भवनको पूर्वतिर पार्कमोड सडक १४ मिटरको बनाइँदैछ। सो सडक अहिले १० मिटर कायम छ। इन्जिनियर भट्टले सडक विस्तारलाई पनि ख्याल गर्दै प्रदेशसभा सचिवालयलाई भवन निर्माणको मापदण्ड दिइएको बताए। उनले यसअघि प्रदेशसभा सचिवालयले निर्माण गरेको चमेना गृहबारे पनि कुनै जानकारी नआएको प्रतिक्रिया दिए।

प्रदेशसभा मात्र नभई प्रदेशका अधिकांश मन्त्रालयहरुले भवन तथा अन्य संरचना निर्माण गरिरहेका छन्। तर, धनगढी उपमहानगरपालिकामा नक्सा पासका लागि कुनै पनि मन्त्रालयबाट स्विकृति नलिइएको इन्जिनियर भट्टको भनाइ छ। ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भवन निर्माण गर्न लागेको देखेपछि भवन आचारसंहिता र सडक मापदण्ड अनुसार निर्माण गर्न अनुरोध सहितको पत्र पठाएका थिण,' उनले भने, 'अन्य मन्त्रालयले के गरिरहेका छन्, थाहा छैन।’ 

मन्त्रालयहरुले के कसरी भवन निर्माण गरिरहेका छन् भन्नेबारे उपमहानगरपालिकालाई जानकारी नभएको इन्जिनियर भट्ट बताउँछन्।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ
कांग्रेसमा संस्थापन इतर समूहले भिन्नै कार्यालय खडा गर्‍यो, राष्ट्रिय भेलाको तयारी
चलचित्र विधेयकमा १२२ वटा संशोधन प्रस्ताव दर्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
कांग्रेसमा संस्थापन इतर समूहले भिन्नै कार्यालय खडा गर्‍यो, राष्ट्रिय भेलाको तयारी सोमबार, असार २२, २०८३
चलचित्र विधेयकमा १२२ वटा संशोधन प्रस्ताव दर्ता सोमबार, असार २२, २०८३
इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग सोमबार, असार २२, २०८३
राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो करारमा १८० कर्मचारी (सूचनासहित) सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो सोमबार, असार २२, २०८३
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्