काठमाडौं– प्रधानमन्त्री ओली आज भारत जाने भएपछि बिहान ९ बजेसम्मका लागि उडान अवतरण रोकिएको छ।
धावनमार्ग सुधारका लागि बिहान ९ बजेसम्म उडान अवतरण रोकिएको भैरहवा विमानस्थल कार्यलयले जानकारी दिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सरिक हुन ओली नयाँ दिल्ली जान लागेका हुन्।
प्रधानमन्त्री ओली साढे १ बजे जाने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।