काठमाडौँ- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु
१)आर्थिक वर्ष २०७६÷७७ को बजेटको आकार १५ खर्ब ३२ अर्ब, चालु आर्थिक वर्षभन्दा २ खर्ब १७ अर्ब बढी
२) सांसदले पाउने रकम ६ करोड पु¥याइयो, वृद्धभत्ता र कर्मचारीको तलबमा वृद्धि, इन्धनमा एक रुपैयाँ पूर्वाधार कर बढ्यो
३) गणतन्त्र राजनीतिक प्रणालीसँगै समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको प्रधानमन्त्री ओलीको भनाइ, राष्ट्रपतिबाट ४ सय ३४ कैदीको कैद मिनाहा
४) एकदिवसीय विश्वकपअघिको वार्मअप खेलमा भारतले बंगलादेशलाई हरायो, जितमा धोनी र राहुलको शतक
५) र, युरोपेली आयोगको प्रमुख पदलाई लिएर जर्मनी र फ्रान्सबीच विवाद, बहुसंख्यक मतदाताले प्रो–इयु पक्षधर पार्टीलाई मन पराएको परिषद्का अध्यक्ष टस्कको दाबी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।