• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लागुऔषध प्रयोगकर्ता विरुद्ध प्रहरी रणनीति :  ड्रग्स किट बक्स प्रयोगले मनौवैज्ञानिक त्रास

64x64
नेपाल लाइभ बिहीबार, जेठ १६, २०७६  ०६:०५
1140x725

राजविराज– सप्तरीमा लागुऔषध प्रयोगकर्ता वृद्धि र नियन्त्रणका प्रयास असफल हुँदै गएपछि प्रहरीले ‘लागुऔषध प्रयोगकर्तामा मनौवैज्ञानिक त्रास’ उत्पन्न गर्ने नयाँ रणनीति सुरु गरेको छ। 

भारतीय सीमा नाकामा ‘ड्रग्स किट बक्स’ प्रयोग गरी नियन्त्रण, कारबाही र त्रास उत्पन्न गरी लागुऔषध प्रयोग न्यूनीकरण गर्न लागिएको हो। पहिलो चरणमा मुख्य आधा दर्जन नाकामा ‘किट बक्स’ राखेर कारबाही सुरु गरिने सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुरोधमा सप्तरी उद्योग वाणिज्य संघले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत ५० थान ड्रग्स किट बक्स र ५ थान ब्रेथलाइजर (मादक पदार्थ सेवन गरे/नगरेको चेक गर्ने) मेसिन उपलब्ध गराएको उनले बताए। 

‘सप्तरीमा लागुऔषध र मदिरा सेवनको भयावह अवस्था देखेर हामीले यो नीति सुरु गरेका हौं,’ जिल्ला प्रहरी कार्यालयमा आयोजित किट बक्स हस्तान्तरण कार्यक्रममा उनले भने, ‘अब पनि यसलाई रोक्नेतर्फ सचेत नभए समाजमा आपराधिक घटना नियन्त्रण गर्न कठिन हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

लागुऔषध र मदिराको अनियन्त्रित प्रयोगले चोरी, लुटपात, बलात्कार, महिला हिंसा लगायतका घटना वृद्धि भएको उनले बताए। ‘झट्ट विश्वास गर्न सकिँदैन तर मुस्लिम कम्युनिटीका युवाहरुमा पनि लागुऔषधको प्रयोग बढेको छ,’ उनले थपे, ‘हामीले धेरै सोचविचार गरेर यो रणनीति सुरु गरेका हौं।’

सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले लागुऔषध र मदिरा सेवन तथा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरे। ‘सप्तरी जिल्ला अन्तर्गत पूर्वपश्चिम राजमार्गको ६० किलोमिटर दुरीमा भएका आधा दर्जनभन्दा बढी दुर्घनामा एकै दिन ७ जनासम्मको मृत्यु भएको छ,’ उनले भने, ‘घटना अनुसन्धान गर्दै जाँदा सबै घटना लागुऔषध र मदिरा सेवनका कारण भएको पाइयो।’

प्रहरीले सुरु गरेको नयाँ रणनीतिले लागुऔषध र मदिरा सेवनकर्तालाई मनोवैज्ञानिक रुपमा त्रास उत्पन्न गर्ने र कारबाहीमा परिने डरले ओसारपसार र प्रयोगमा समेत कमी आउने उनले विश्वास व्यक्त गरे।

Xtrem
Xtrem

समुदाय–प्रहरी साझेदारी कार्यक्रम उपलब्धिमूलकः एसपी विष्ट
सप्तरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम उपलब्धिमुलक भएको प्रहरीले जनाएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हालसम्म भएका गतिविधिहरु सार्वजनिक गर्दै एसपी विष्टले यस्तो जानकारी दिएका हुन्। स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिहरु प्रहरीलाई सहयोग गर्न तत्पर देखिएको र सहयोग प्राप्त भइरहेको उनको भनाइ छ।

वडा प्रहरी कार्यालय राजविराजको भवन निर्माणका लागि नगरपालिकावाट ६ कठ्ठा ३ धुर जग्गा र ३० लाख रुपैयाँ, इलाका प्रहरी कार्यालय हनुमाननगरको भवन निर्माणको लागि हनुमाननगर कंकालिनी नगरपालिकाले ४० लाख, राजविराज बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न नगरपालिकाद्वारा ३८ लाख र कठौना प्रहरी चौकीको भवन निर्माण गर्न शम्भुनाथ नगरपालिकाले ३० लाख सहयोग गरेको एसपी विष्टले बताए। जसमध्ये हनुमाननगरमा जेठ १६ गते भवन शिलन्यास हुने र कठौनाको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

यसैगरी ३८ लाख ६० हजारको लागतमा प्रहरी चौकी फत्तेपुरको भवन निर्माण भई उदघाटन भएको, तिरहुत गाउँपालिकाको १७ लाख सहयोगमा डिमन चौकीको भवन निर्माण भइरहेको, सुरुंगा नगरपालिकाले लक्ष्मीपुर प्रहरी चौकी निर्माणका लागि १५ लाख र प्रहरी चौकी धाँतीमा मेष तथा ब्यारेकको कोठा निर्माणका लागि ५ लाख विनियोजन गरेको, इलाका प्रहरी कार्यालय कञ्चनपुरमा नागरिक सहायता कक्ष निर्माणका लागि कञ्चनरुप नगरपालिकाले ७ लाख निकासा गरेको विष्टले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  ०६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुग्लिन–काठमाडौं सडकखण्ड सात घण्टाका लागि बन्द
बुढीगण्डकी बाढीले दुई झोलुङ्गेसहित फलामे पुल बगायो, २२ घर जोखिममा
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
मुग्लिन–काठमाडौं सडकखण्ड सात घण्टाका लागि बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढीले दुई झोलुङ्गेसहित फलामे पुल बगायो, २२ घर जोखिममा आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्