काठमाडौँ- सरकारले आगामी दुई वर्षभित्र सबै नेपालीलाई बायोमेट्रिक प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र जारी गरिसक्ने जनाएको छ।
एक नेपालीले एक परिचयपत्र मात्रै बोक्नुपर्ने अवस्था २ वर्षभित्रै सिर्जना गर्ने लक्ष्य रहेको बजेट भाषणमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।