काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षभित्रै विदेशी नागरिकलाई नेपाल भ्रमणमा आउँदा अनलाइनबाट प्रवेश आज्ञा जारी गर्ने घोषणा गरेको छ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युबराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।
साथै पासपोर्टलाई पनि विद्युतीय पासपोर्ट बनाउने कामका तयारी पूरा गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।