काठमाडौँ- सरकारले काठमाडौंको चक्रपथ विस्तारका लागि १ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यसैगरी पुष्पलाल रार्जमार्गका लागि १२ अर्ब २० करोड विनियोजन गरेको छ।
यसैगरी अन्य ४ सय ३५ किलोमिटर सडक कालोपत्र गर्न सरकारले रकम विनियोजन गरको हो।
यसका लागि सरकारले १२ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।