काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज बजेट सार्वजनिक गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्थमन्त्री डा युवराज खतिवडा कालो ब्रिफकेसमा आगामी आर्थिक वर्षको बजेट बोकेर संसद भवन पुगेका थिए।
अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय विवरण संसदमा ४ बजे प्रस्तुत गरेका हुन्।
लाइभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।