गरिवसँग विश्वेश्वरलाई सञ्चालन गरिने । नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको नाममा सञ्चालन हुदै अएको गरिवसँग विश्वेवश्र निरन्तर गर्ने निर्णय सरकारले गरेको छ । नेकपा सरकारले गरिवि निवारणका लागि उक्त कार्यक्रम निरन्तरता गर्ने निर्णय गरेको हो । यो कार्यक्रम नेपाली काँग्रेसको सरकार हुदाँ शुरु गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।